रेखा थापाले सामाजसेवी केटासँग लगनगाँठो कस्दैछिन्नI अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् यसैक्रममा चलचित्र बजारमा रेखा को बारेमा एउटा हल्लाले तरंग सिर्जना गरेको छ I छविराज ओझासँग डिभोर्स पछि रेखा कसैसँग relationship मा समेत छैन्न I अहिले हल्ला सँग जोडिएको जो समाजसेवी हुन्न उहाँसँगै नै छिटै लगनगाठो कस्दैछिन् I
रेखा थापाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवीमा सक्रिय रहेका व्यक्तिसँग बिहे गर्दैन रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ I लामो समयसम्म एकल जीवन बिताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा भएको बुझिएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved