फेरि नेपालमा कोरोना त्रास : सभा जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

  • प्रकाशित मितिः चैत ८, २०७७
  • 1008 पटक पढिएको
  • आयुष लिम्बु

छिमेकी देशमा पछिल्लो समय काेरना भाइरस  covid-19 संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन भन्दै स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय अनुरोध गरिएको छ I 

आइतबार एक विज्ञप्ति सर्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा :डा:जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको सङ्क्रमणका डर नेपालमा पनि भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ 

उनले सभा, जुलुस ,गोष्ठी, बेला ,जम्काभेट ,गोष्ठी ,seminar बैठक र भीडभाड नगर्न अनुरोध गरेको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved