कञ्चनपुरमा मंगलबार राती देखि लागू हुने गरी आंशिकरुपमा निषेधाज्ञा जारी गरेको छ I भारतको विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमण लहर नेपालमा भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारि ramkumar महत्वले आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको बताए I
विभिन्न स्थानमा सामाजि र जनसंख्या मापदण्ड पालना गर्ने भनिएको छI गौरीफन्टा र गअचौकी नाकाबाट यात्रुको आवागमन र मान सामान ढुवानी विहिन 6 बजे देखि बेलुका 8 बजे सम्म खुला रहने महतले बताए I यी बाहेक नाका बिन्दुबाट आवतजावत पूर्णरुपमा बन्द हुने भएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved