भारतबाट गौरीफान्टा हुदै कैलाली प्रबेश गरेका 11 जनामा कोरोना पुष्टि

  • प्रकाशित मितिः चैत ११, २०७७
  • 1160 पटक पढिएको
  • आयुष लिम्बु

धनगढी भारतका विभिन्न सहरबाट गौरिफान्टा नाका हुँदै कैलाली प्रबेश गरेका 11 जनामा कोरोना  सम्पर्क पुष्टि भएको छ I पछिल्लो समय 4 5 दिनमा गौरिफान्टा नाका  भएर कैलाली प्रबेश गरेका 11जनामा संक्रमण पुष्टि भएको होI कैलाली प्रमुख   जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले 11 जनामा भारतबाट फर्किएको नेपालीमा कोरोना पुस्टि भएको बताएI 

भारतबाट फर्किरहेका नेपालीमा संक्रमणमा  देख्न  थालेपछि सतर्कता बढाइएको छ यसैगरि पश्चिम सिमा नाका गड्चौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्किने यात्रुहरूको एन्टिजेन बिधिबाट कोरोना परिक्षण सुरुगरिएको बताए I सिमा नाकाको  हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरूको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved