पोखरामा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको गम्भीर घाइते

  • प्रकाशित मितिः चैत्र 12, 2077
  • 127 पटक पढिएको
  • आयुष लिम्बु

पोखरामा मोटरसाइकलको ठक्करबाट एकजना पदयात्री घाइते भएको छ I 

आज विहान करिब 10 बजे पोखरा 25 सुईखे खेत बाट पोखरा आउँदै गरेको घ.१, प ९०७६ न: को मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री 7 बर्षकी सिवानि खड्का घाइते भएकी हुन् I 

उनका पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ I प्रहरी उपरीक्षक विनोद सिवालका  अनुसार घाइते बालिकाको वस्था गम्भीर रहेको बताएको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved