पोखरामा मोटरसाइकलको ठक्करबाट एकजना पदयात्री घाइते भएको छ I
आज विहान करिब 10 बजे पोखरा 25 सुईखे खेत बाट पोखरा आउँदै गरेको घ.१, प ९०७६ न: को मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री 7 बर्षकी सिवानि खड्का घाइते भएकी हुन् I
उनका पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ I प्रहरी उपरीक्षक विनोद सिवालका अनुसार घाइते बालिकाको वस्था गम्भीर रहेको बताएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved