विश्वभर फैलिरहेको कोरोना virus का कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ I विगतको बर्षहरुमा 15 देखि 25 रुपियाँसम्म बिक्री गर्दै आइरहेको किसानले यो वर्ष भने 35 देखि 55 रुपियाँ किलोसम्म बिक्री गरेको बगैंचा नगरपालिका-12 फाक खोलाका टिका केसीले बताइन् I सल्यानका आलु बढीमात्रामा पोखरा, दाङ,बुटवल जाने गरेको छ खेतबारीमा पुगेर खरिदकर्ताले आलु लिएर जाने गरेको बजारको समस्या नभएको आलुखेती गर्दै आएका अगुवा कृषक चित्रबहादुर वाग्लेले बताए I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved