कटुवाल हातेमालो एकता समाज नेपालको दोश्रो महाधिवेशन द्वारा बनेको नयाँ कार्यसमिति नामावली निम्न अनुशासन

  • प्रकाशित मितिः चैत्र १५, २०७७
  • 973 पटक पढिएको
  • आयुष लिम्बु

  1. अध्यक्ष :नगेन्द्र बाहादुर कटुवा 
  2. उपाध्यक्ष :सिद्धि बहादुर कटवाल 
  3. सचिव : बल बाहादुर कटुवाल 
  4. सहसचिव : सिर्जना कटुवाल
  5. कोषाध्यक्ष :नईद् कटुवाल 
  6. सदस्य: कुल बा.कटुवाल 
  7. सदस्य :भरत कटुवाल 
  8. सदस्य : रजना कटुवाल 
  9. सदस्य :दिपक कटुवाल 
  10. सदस्य : विदा कटुवाल
  11. सदस्य: डम्बर कटुवाल
  12. सदस्य: बिनोद कटुवाल

 13.सदस्य: सन्देश कटवाल   गरी 13 जना रहेका छन्

कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिएको सदस्यहरु छजना हुनेछ l

  1. कृष्ण कटुवाल (तेहथुम)
  2. दिपक कटुवाल (सुनसरी
  3. tika कटुवाल (झुम्का )
  4. मेख वाहादुर कटुवाल (धनकुटा)
  5. धन वा कटुवाल( उदयापुर)
  6. डिक वा कटुवाल( मोर,उर्लाबारी,उदपुर रहेको जानकारी गराएI

लेखा समितिमा 

चेत वा कटुहाल ( संयोजक) ३देखी ५ जना सम्म लेखा सम्वधी नलेज भाको व्यातिबाट थप गरिने छI 

सह्लाहकार समितीमा ९ जना हुनुहुन्छI

  1. सिताराम कटुवाल
  2. मणिन्द कटुवाल
  3. अर्जुन कटुवाल
  4. तिला माया कटुवाल ( टिका)
  5. हरी वा कटुवाल (इटहरी खानेपानी अधिक्त)
  6. हरी कटुवाल काठमाडौ पहिला झुम्का
  7. दुर्गा कटुवाल धनकुटा 
  8. नेत्त वा ईटहरी
  9. लीला वा कटुवाल धनकुटा रहनु भएको छI

 

समत्त परिवारमा नमस्कार दिएर हेर दान

दिनदु:खीलाई पुन्या पारती  त्यासैमा छ कति धाऊन गुम्बा, मन्दिर ,चर्च,खुशि हुन्छन्न देउता देखेर तिम्रो भक्तिI

झापा जिल्ला बिर्तामोड निवासि २१ षर्सीया चेली हाल शारिरीक रुपमा अस्त्तको कारण उनका आर्थिक अवस्था अत्यातै नाजुक भएर बिगत वर्षबाट सावित्ता कटुवाको उपचारको लागि भनेर आर्थिक सहयो को लागि सहयोगी मनहरु ले सहयोग गर्नुहुने देश विदेश बाट सहयोगी नामावाली यस अनुसार छI

युएइ बाट  

  1. काव्य कटुवाल रु 15850/
  2. वुदि कटुवाल रु 3328/
  3. राजेद् कटुवाल रु 3170/
  4. देवेद् कटुवाल रु 2005/
  5. गोविद कटुवाल रु 1616/
  6. पवित्ता कटुवाल रु 1616/
  7. केदार वा कटुवाल रु3325/
  8. सुनिल वा कटुवाल रु1985/
  9. कृस्ण वा कटुवाल रु 2065/
  10. अभिसेक वाकटुवाल  रु 1585/
  11. तारा वा कटुवाल रु 1585/
  12. गणेश वा कटुवाल रु 1585/
  13. कृस्ण सेस्ट पाहु रु 3325/
  14. मेग गुरुङ पाहु रु 3165/
  15. दिपक भट्ट रु 1585/
  16. दिपक सेरेस्ट रु 1585/
  17. राम गौतम रु 635/
  18. कृस्ण कटुवाल रु 593

जम्मा  नेरु 50,603 रकम पठाइसकेको  रकम र बिल सहित सबै जानकारी समूहमा राखीने छI

हातेमालो सदस्य बबिन कटुवालको अगुवाइमा दुबइबाट रु २३,३२३/

कटुवाल हातेमालोको समुह कोषमा पवासी कटुवाल समाज कतार रु ५०,१००/ हातेमालो समूहका सदस्य लिला कटुवाल रु ३,०००/ कलाकार दर्गा पराजुलीबाट रु १०००/ माउटेन एभ्रेस्ट कतारबाट रु ५९,०००/ जापानबाट गोपाल अधिकारिले कल्याण कोषबाट रु १२,०००/ कल्याण कोषबाट रु १५,३००/

 

उठेको रकम यही मंगलबार ( ०९-मार्च-२०२१) मा नेपाल स्थित कटुवाल हातेमालो एकता समाजको खाता नम्बरमा पठाइसकेको हुनाले अब ऊत्त सहयोग उत्त बहिनीको लागि कटुवाल समूह केन्दिया कार्यालया इटहरिले एक कार्कमको आयोजना गरी हस्तारण गरिने भएको हुदा आझौ पनि सहयोगि मनहरुले सहयोग गर्न सक्नुहुन्छ 

नोट: गत फेबरि २ गते सन २०२१ को मितीमा युएइ बाट बबिन कटुवाल भाइको अगुवाइमा बिनोद,गौतम कटुवालहरुको अगुवाइमा बेरु 23,323 रमक कटुवाल हातेमालो कै रोहवारमा पिडित बहिनिलाइ दिएको थियोl 

साथै कटुवाल हातेमालो एकता समाज नेपाल को बार्षिक साधारण शभा नजिकै घाएको हुनाले कार्यकम सफल पार्नको लागि युएइ बाट निम्म बोमोजिको आर्थिक सहयोगिको नामावाली निम्म अनुसार छI

  1. देबेन्द कटुवाल रु 3440/
  2. कृस्ण कटुवाल रु 3000/
  3. अभिसेक कटुवाल रु1930/
  4. सुनिल कटुवाल रु 1500/
  5. कृश्ण कटुवाल रु 2000/

वराइनवाट

जम्मा नेरु :11870/ रकममा बैनिको सहयोगबाट रु 60603/ हातेमालोलाइ रु 11870/=62473

कटुवाल खातामा जम्मा गरि पठाएको बिलसहित तल राखिएको छ I

अन्त््यामा कटुवाल हातेमालो एकता समाज नेपाल को आब हुने कार्यकममा सफलताको लागि युएइ बासि कटुवाल दाजुभाइ दिदिबहिनीरु सम्पूणमा हार्दि्दि शुभकमना व्यात्त गर्द छौI

कृस्ण कटुवाल ( सम्पादक अध्य)0568059611

अभिसेक कटुवाल ( दुबइ)0521257728

काव्या कटुवाल(आबुधाबी सिटी)0586707315

जस्तकोत्यातै जानकारिको लागि देबेन्द कटुवाल बासुरी ( पमूख सम्पादक) कटुवाल एकता समाज नेपाल एबम समपादक कटुवाल एकता समाज युएइ

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved