धरानमा ३ सय ९ घण्टे मोबाईल मर्मत र सिलाइ कटाई तालिम शुरु

  • प्रकाशित मितिः चैत्र १६, २०७७
  • 561 पटक पढिएको
  • आयुष लिम्बु

धरान: धरानमा मोबाइल मर्मत र  सिलाई कटाई तालिम शुरु भएको छI शुक्रबारबाट सुरु भएको मोबाइल मर्मत तालिममा ४० जना युवायुवतीहरु सभागी छन्नI 

एक हप्ता अघिबाट सुरु भएको सिलाई कटाई तालिममा 20 जना महिलाहरु सहभागी भएका छन् I नेेपाल सरकारको उधोक वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्वृद्धि  परियोजनाको सहयोग तथा हेन्भातास नेपालको प्रविधिका सहयोगमा धरान 15 स्थित पूर्वाञ्चल वाहुप्राविधिकका तामिम केन्द्रमा तालिम सञ्चालन भइरहेको तालमिका संयोजक गणेश तामाङका अनुसार 40 जनालाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका आज बाट मोबाईल मर्मत तालिम दिन सुरु गरेको हो l  मोबाइल मर्मत तालिममा 15 जना युवती रु समेत सहभागी भएको  छ I प्रशिक्षार्थीलाई ctvt को पाठ्यक्रम अनुसार 390 घण्टा 69 दिन समय अवधिभर तालिम दिने तामाङले बताए I  उनले अहिले समृद्धिको projet अन्तर्गत दुईवटा तालिम दिन थालिएको जानकारी दिएका छन् I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved