टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा २ जना मानिसहरु पक्राउ ।

  • प्रकाशित मितिः चैत्र १८, २०७७
  • 559 पटक पढिएको
  • समय अनलाइन

 इटहरी उमनपा वडा नम्बर ५ स्थित पुर्व पश्चिम राजमार्गको खेती खोला पुलमा मिति २०७७।१२।०९ गते रातको  अं. ११;२० वजेको समयमा जि. सुनसरी ईटहरी ५ बस्ने बर्ष ३१ को ईश्वर लिम्बु र ऐ ऐ बस्ने बर्ष २४ की रेनुका राईले नेपाल टेलीकमबाट अण्डर ग्राउण्ड गरीएको १२०० Pair को केवल काट्दै गरेको अवस्थामा बन्चरो छेनो र हेक्सो ब्लेड सहित  पक्राउ गरेको र यस अघि मिति २०७७।११।०३ गते राती टेङ्ग्रा खोला पुलमा ६०० पेयरको १ थान ३०० पेयरको २ थान करिब २५ मिटर तार चोरी गर्दै गरेको अवस्थामा पक्राउ परी   इलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सुनसरी जिल्ला अदालतवाट  चोरी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved