इटहरीमा होलीको दिनमा ६० सवारी साधन नियन्त्रणमा

  • प्रकाशित मितिः चैत्र १८, २०७७
  • 1054 पटक पढिएको
  • समय अनलाइन

होली पर्वलाई मर्यादित र दुर्घटना रहित बनाउने उदेश्यले होली पर्वको शुरक्षा योजनाको निर्माण गरी बिभिन्न ११ ठाँउमा ट्राफिक सहितको चेकिङ र १९ठाँउमा प्रहरी पिकेट राखी हेल्मेट नलगाउने,तिनजना राखी चलाउने मा.प.से.गरी सवारी चलाउने र कागज पत्र साथमा नराखी सवारी चलाउने बिभिन्न  ५९ मोटरसाईकल र एक CT सफारीलाइ नियन्त्रणमा लिई आवश्यक कार्वाही पश्चात छाडीएको,जसवाट ट्राफिक जरीवानाको लागी सिफारीस गर्दै रु.२१,५००।- (एकाइस हजार पाँचसय)संकलन समेत भएको  जानाकारी ईलाका प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved