डढेलो मानव बस्तीमा सल्कने सक्ने सम्भावाना उच्च

  • प्रकाशित मितिः चैत्र १८, २०७७
  • 569 पटक पढिएको
  • आयुष लिम्बु

धरान: मुलुकका विभिन्न स्थानमा लागेको डढेलो मानव बस्तीमा समेत सल्कने सक्ने  खतरा बढेको छ I सुख्खायाममा लागेको डढेलो अझै नियन्त्रणमा नआएको हुनाले मानववस्तीमा समेत खतरा हुन सक्न मन्त्रालयले जनाएको छ I

चैत १३ गते देखी लागेको आगो हाल ८१ स्थानमा लागिरहेको छI कही स्थानहरुमा गोठमा समेत डढेलो लागेको कारण मध्यवर्ती क्षेत्रका वस्ती खतरामा रहेको वन मन्त्रालयको प्रवक्ता प्रकाश लम्सालले जानकारी दिनुभयो I सामुदायक,स्थानीया प्रशासन ,प्रदेश अन्तर्गतको संरचना परिचाकन गर्दा डढेलो नियन्त्रणमा लिन सफल भएको लम्सालको भनाइ छ I हालसम्म क्षतिको विवरण आइसकेको राष्ट्रिय विपत् जोखिम न्यूनिकरण केन्द्रले जनाएको छ सिमित स्रोत साधनका कारण डढेलो नियन्त्रण गर्न चुनौति रहेको लम्सालको बताएI भौगोलिक कठिनाइका कारण डढेल  नियन्त्रणका लागि बर्षाको आशा विकल्प नरहेपनि सुख्खायाममा अझै लुम्बिनी हुँदा चुनौती थप बढ्ने खतरा रहेको प्रवक्ता लम्सालको भनाइ छ I राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रका उपसचिव शुन्दर प्रसाद शर्माले सतर्कता नै हालको सामाधानको उपाय रहेको बताउनुभएको छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved