लागु औषधी सहित 5 जना पक्राउ

  • प्रकाशित मितिः चैत १९, २०७७
  • 1002 पटक पढिएको
  • आयुष लिम्बु

विराटनगर, प्रहरीले मोरङका बेग्लाबेलै स्थानबाट लागुऔषधी पाँच  जनालाई पक्राउ गरेको छ I 

मोरङको मिक्लाजुङ गाउपालिका -७ स्थित मधुमल्ला बजारबाट सोमवार दिउँसो सोहि ठाँउका लक्ष्यण भनिने बर्ष २२को करण लिम्बु बर्ष २७ को सन्चा मान सुब्बालाई लागुऔषधसहित पक्राउ गरिएको छI इलाका प्रहरी कार्यालय मधुल्कोलाको टोलीले उनीहरूको सातबाट  स्पासपेन,२४ पत्ता र नाइट्रोजन दुई पत्ता सहित उनीहरुलाई पक्राउ गरिएको छ I

त्यास्तै प्रहरीले उर्लाबारी -4 स्थित आइतबारे बजारबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ I सोमवार साँझ ईलाका प्रहरी कार्यालय उर्लाबारीका टोलीले 27 वर्षीया युवराज कटुवाल ,२२बर्षाका कलम दाहाल ,१९ बर्षका रन्जित चौदरी लाई पक्राउ गरेको छ I उनीहरूको साथबाट स्पासपरन २०पत्ता, बरामद  गरेको छI 

पक्राउ परेका पाँचै जनालाई पाँचौं नाउपर लागुऔषधी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved