मादीबाट धरान तर्फ आऊदै गरको बस दुर्घटना हुदा ३२ जना घाइते र १३ जनाको अस्था गम्भीर

  • प्रकाशित मितिः चैत २०, २०७७
  • 897 पटक पढिएको
  • आयुष लिम्बु

धरान: संखुवासभा ,संखुवासभा मादीबाट धरान तर्फ आऊदै गरेको बस धर्मदेबी गाउपालिका-४ मा दुर्घटना हुँदा 32 जना यात्रु घाइते भएको छ I भने १३ जनाको अबस्था गम्भीर रहेको छ I को १ ख २८२४ नम्बर शुभम डिलक्स वस धर्मदेवी गाउपालिका मा दुर्घटना भएको घटनामा ३२ जनाको अवस्था सामन्या छभने १३ जनाको अबस्था गम्भीर रहेको इलाका प्रहरी चैनपुर का प्रहरी निरीक्षक योगराज खतिवाडाले जानकारी दिएI 

बस दुर्घटनामा घाइते भएका 19 जनालाई चैनपुरमा प्राथमिक स्वास्थ्य चौकी चैनपुर उपचार भइरहेको छ भने अन्य गम्भीर घाइतेहरु १३ जनालाई सुनसरी को विपि कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको प्रहरीले  जानकारी दिए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved