पुरुषहरुमा बाँझोपना कति खतरा हुन्छ,डा: नुतन शर्मा

  • प्रकाशित मितिः चैत २१, २०७७
  • 1395 पटक पढिएको
  • आयुष लिम्बु

पछिल्लो समय पुरुषहरुमा बाँझोपनको समस्या धेरै बढिरहेको छ I एक समय महिलाहरुलाई मात्र धेरै आरोपहरु लगाउदै आए पनि पछिल्लो समयमा पुरुषहरुमा पनि बाझोपना को समस्या देखा पर्न थालको छI बाझोपना हुनको कारणहरु बारे हामी अध्ययन गर्छौं Iडा: नुतन

पुरुषहरुमा बाझोपनाको कारणहरु बिभिन्न हुन सक्छन्न जसम्धे डाइभिङ गर्न,केमिकलमा काम गर्न,विदेश मा जोखिमपूर्ण काम गर्नाले पुरुषहरुमा बाझोपनाको समस्या आउन सक्छ I

त्यस्तै तनाव पनि महत्वपूर्ण क्षेत्र हो I चुरोट सेवन गर्ने पुरुषहरुमा बाँझोपनको समस्या धेरै हुन सक्ने रक्से ,दम्पतीले चाहँदाचाहँदै पनि तीन वर्षसम्म समेत बाच्चा नन्जामाए पुुरुष र महिलालाइ उतिकै निगरानि गरिन्छI उनीहरु दुवैको हामीले अनुसन्धान गर्छौं I

उमेर समूह पनि बाँझोपना को अर्को प्रमुख कारण हो  I 40 बर्ष कटेपछि पुरुषहरुमा  समेत बाँझोपना खतरा हुन्छ l त्यसैगरी ३९ बर्ष भन्दा आगाडिनै बाच्चा जन्माउनु पर्छI 40 घटेपछि विभिन्न खालको जटिल्ता हरु आउनसक्छ I कतिपय अवस्थाहरुमा प्रजनन क्षमता जोगाएर समेत राख्न सकिन्छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved