उत्तरी कङ्गोको किभमा युगाण्डाका विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताााएको छI युगण्डा विद्रोही समूह अलाइड डमाजयाटिन फोर्स (एडिएफा) ले कंगोको किभ प्रान्तको बनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको छ I यस आक्रमणमा परि कतिमा पनि २९जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ I
बेनिको नगपालिको प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्बसाधारण को शव भेटिएको जानकाति दिएको छI सो क्षेत्रमा अरु कम्तीमा पनि 50 जना सर्वसाधारण हराएको छन्नI उनीहरुलाई विद्रोहीले अपहरण गरेर लगेको यँहाका शर्मिक श्रोतले बताएI हत्याको कारण खुल्न सकेको छैन भन यहाँका सैनिकले हत्याराहरू खोजी जारी राखेको पनि बताए I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved