बोम विफोट एक जनाको मृत्यु एक गम्भीर घाइते

  • प्रकाशित मितिः चैत्र २१, २०७७
  • 582 पटक पढिएको
  • आयुष लिम्बु

बागलुङ ,बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा विहिवार भएको बम विस्फोमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ I बागलुङ जिल्लाको बडिगाड गाँउपालिका-२ सिमचौरमा माछा मार्नेका लागि बनाएको वम विस्फोट भएको होI गम्भीर घाईते गुल्मीको मुसिकोट नगाँउपालिका- 7 स्थायी घरभई बडिगाड गाँउपालिका सिमचौर बस्ने ३९ वर्षीया मिश्र बहादुर रानाको उपचारको लागी पालपा लैजादै गर्दा बाटोमै विहिवार मृत्यु भएको जिल्ला प्रणिका लया बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इरुबाट हवालिल जानकारी दिएI

विस्फोटमा गम्भीर घाइते भएका बडोगाड गाँउपालिका-२ हाडिखोलाका २८ बर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज मा उपचार भईरहेको इलाका प्रहरी कार्यालयले  जनाएको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved