भारतको छत्तीसगदमा naksalbari द्वारा २२सुरक्षाकर्मीको हत्या

  • प्रकाशित मितिः चैत्र २२, २०७७
  • 591 पटक पढिएको
  • आयुष लिम्बु

धरान: भारतमा नक्सलवादी हरूको आक्रमणमा परी कम्तीमा 22 जना सुरक्षाकर्मीहरुको मूर्तु भएको छ I भारतको छत्तीसगद प्रदेश अन्तर्गत पर्ने विजयपुरमा शनिबार घट्ना  भयो I अधिकारीहरुले सुरुमा वजयपुरमा नक्सल विद्रोहीहरूको आक्रमणमा परी कम्तीमा 22  सुरक्षाकर्मीको ज्यान गएको छI स्थानिय प्रहरी प्रमुख कमलोधन कश्यक्ले भने घट्नामा परि अरु ३२ जना घाइते पनि भएको उनिले जानकारि दिएI छत्तीसगदका मुख्यमंत्री भूवेश वधेल्पले घट्नामा परि घाइतेभएकाहरुलाइ खतरामूलक रहेको पनि वताए I अरु २१ जना पनि सम्पर्कविहीन रहेको उनीहरूको खोजीकार्य भइरहेको समेत वताएI केन्द्रीय मुख्यमंत्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नुभएको पनि मुख्यमन्त्री वधेलले बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved