फेरी वढ्यो वायु प्रदूषण आवश्यक काम वाहेक बाहिर निस्कन विज्ञको सुझाव

  • प्रकाशित मितिः चैत्र २४, २०७७
  • 1076 पटक पढिएको
  • आयुष लिम्बु

धरान: काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको अत्यावश्यक कामबाहेक बाहिर निस्कन विज्ञको सुझाव I वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीमा कठिनाइ लगाएत विवित स्वास्थ्य समस्याहरु देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्निनै परेमा अवस्था भएमा माक्सको प्रयोग गर्न आग्रह गरेका छन् I

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा: मेधनाथ धिमालले वन जङगलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन सुझाव दिएका छन्न र एन ९५ माक्स प्रयोग गर्नसमेत अनुरोध गरेका छन् I उनिहरुले भने वायु प्रदुषणका कारण ले फोक्सोमा क्यानसर,मूटुसम्बधी रोग,मस्तिघात,हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गरेका छन्I 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved