सोमवार साँझा नेपाल-भारत सीमा नजिकै कैलालीको भजनी नगरपालीका स्थित छ्यउमा गोलीहानाहा

  • प्रकाशित मितिः चैत्र २५, २०७७
  • 1656 पटक पढिएको
  • आयुष लिम्बु

धरान:सोमबार साझा नेपाल भारत सिमा नजिक कैलालीको भजनी नगरपालिका 3 स्थित मोरिया घाट नेपाल प्रहरी र तस्कर भनिएका भारतीय समुहबीच गोली हनन् भएको थियो I

प्रहरीले ठूलो मात्रामा भारत बाट लागू औषध भित्रिरहेको भन्ने सूचना पछि सो क्षेत्रमा टोली परिचालन भएको र सो क्रम  दोहोरो गोली हानाहान भएको जानकारी दिएको छ I दोहोरो भिडन्तका  क्रममा गोली लागेर भारतीय नागरिक दिल्लु घाइते भएको जानकारी प्रहरी माफत नै सञ्चारमा सार्वजनिक गरिएको थियो I भारतको लखीमपुर खीरी जिल्ला तिकुनिया गामपन्या रणनगरका भनिएका ति  सिह भारत तर्फ नै बागेको दारी प्रहरीले गरेको छ I 

तर प्रहरीले नियन्त्रणमा नलिइ नै उनले कसरि सम्भव भयो भन्ने जिज्ञासाको विषय बनेको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved