महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रकि गठन, राजेन्द्र महतो वरष्ठि नेता

  • प्रकाशित मितिः भदौ २, २०७८
  • 476 पटक पढिएको
  • समय अनलाइन

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा ९लोकतान्त्रकि० पार्टी गठनका लाग िनर्विाचन आयोगमा नविेदन दर्ता भएको छ । राष्ट्रपत िवद्यिादेवी भण्डारीले राजनीतकि दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश जारी गरेपछ िजसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लाग िबुधबार आयोग पुगेको हो ।

सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरष्ठि नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारणिी समति िबनाइएको छ भने २४ जनामध्येबाट छट्टिै पदाधकिारी गठन गरनिे वरष्ठि नेता महतोले जानकारी दएि ।

आफूहरुको पार्टीमा प्रतनिधि िर राष्ट्रयि सभाका गरी १५ सांसद रहेको पन िमहतोले बताए । पार्टीको चुनाव चन्हि साइकल कायम गरएिको छ।

दर्ताका लाग िनविेदन दएिपछ िनर्विाचन आयोग परसिरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघ िबढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदएिको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved