सर्वोच्च अदालतले अशक्त तथा ज्येष्ठ नागरकिहरूलाई खोपको सुनश्चितिता गर्न सरकारलाई आदेश

  • प्रकाशित मितिः भदौ 2, 2078
  • 53 पटक पढिएको
  • समय अनलाइन

सर्वोच्च अदालतले अशक्त तथा ज्येष्ठ नागरकिहरूलाई खोपको सुनश्चितिता गर्न सरकारलाई आदेश दएिको छ । यसअघ िपयन िसरकारले मापदण्ड बनाएरै खोप कार्यक्रम गर्न सम्बद्ध नकिालाई नर्दिेशन दएिको थयिो । तर, स्थानीय सरकारको नयिन्त्रणमा रहेका खोप केन्द्रहरूमा जनप्रतनिधिहिरूको दवाव र रूचीमा मापदण्ड वपिरीत खोप लगाइएको भन्दै व्यापक आलोचना भएको थयिो । सरकारको नीत िर नर्दिेशन वपिरीत वडा तथा पालकिा सरकारको अनुत्तरदायी भूमकिाका कारण वश्विमा स्थापति मापदण्डको अवज्ञा गर्दै नजकिका र स्वार्थप्रेरीत व्यक्त िर वर्गलाई खोप दएिर सङ्कट झनै बढाएको थयिो । युवा तथा पहुँच भएकाहरूले नीत िर मापदण्ड मचिेर खोप लगाउँदा पन िनयिमन गर्ने नहुँदा अव्यवस्था बढेर गएको थयिो ।

 

यस्तै अव्यवस्थाका बीच आएको सरकारले नागरकिको स्वास्थ्य सुरक्षाको संवधिान प्रदत्त अधकिार सुनश्चिति गर्नु पहलिो कर्तव्य भन्दै खोपलाई पहलिो प्राथमकिता दनिे घोषणा गर्‍यो । आउँदो चैत महनिासम्ममा सबैलाई खोप दइिसक्ने प्रतविद्धता जनाएको सरकारको अहलिेसम्मको भूमकिामा वश्विास गर्ने आधार तयार भएको छैन । यसैबीच अधविक्ता प्रवेश केसीले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ तथा अशक्त नागरकिलाई घरमै खोप दनि माग गर्दै दएिको रटिमा सर्वोच्चले उनकै पक्षमा फैसला गरेर संवेदनशीलता देखाएको छ । संवधिानले नै ज्येष्ठ नागरकिलाई राज्यबाट वशिेष संरक्षण तथा सामाजकि सुरक्षाको हकको प्रत्याभूत गरेको छ । त्यसकै आधारमा सर्वोच्चले अधविक्ता केसीको रटिको सुनवाई गर्दै ज्येष्ठ नागरकि, फरक क्षमता भएका, दृष्टविहिीन तथा हँिडडुल गर्न नसक्नेहरूलाई उनीहरूको घरमै गएर खोप लगाउन आदेश दएिको हो । यसले नागरकिको स्वास्थ्य सेवामा पहुँचको अधकिारलाई स्थापति गर्न वल पुर्‍याएको छ ।

भूगोलको जटीलताका कारण पन िखोप कार्यक्रम त्यत िसहज र सबैको पहुँचमा छैन । अझ कोभडिवरिूद्धको खोप सुरक्षति गर्न आवश्यक तापक्रमको व्यवस्थापन खोपको गुणस्तरका लाग ित्यत िनै जरूरी छ । यस्ता प्रावधिकि वषियको नरिुपण सम्बद्ध क्षेत्रले गर्ला तर, खोप केन्द्र वस्तिार गर्दै नर्धिारति मापदण्ड अनुसार खोप कार्यक्रमलाई तीव्रता दनि फैसलाले सरकारलाई दवाब भने दएिको छ । एकातरि सङ्क्रमणको उच्च जोखमिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतले नै खोप पाएका छैनन् । अर्कातरि लाइनमा बस्न नसक्ने ज्येष्ठ नागरकि लगायतका अशक्त समूह खोपको पहुँचबाट टाढै छन् । कोभडि सङ्क्रमण अझै अनयिन्त्रति रहेका बेला तेस्रो लहरको त्रास बढेको छ। सुरक्षाका मापदण्डको पालना हुन छाडेको छ, नषिेधाज्ञा कागजमै सीमति छ । मृत्युदर कम भएको छैन । यस्तोमा खोपलाई व्यापक बनाएर नागरकिलाई जोगाउनु राज्यको मूल दायत्वि हो । त्यसैले खोपको सुनश्चितितामै सरकारको मुख्य ध्यान केन्द्रति हुनुपर्छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved