अल्बर्ट आइन्स्टाइनको जीवनका रोचक प्रसङ्ग

  • प्रकाशित मितिः भदौ 3, 2078
  • 80 पटक पढिएको
  • समय अनलाइन

को हुन् त अल्बर्ट आइन्स्टाइन 


बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चति व्यक्तहिरूको नाम लनिे हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ वज्ञिानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानकिको नाम लनिे हो भने त यनिको नाम नै सबैभन्दा पहलिे आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सद्धिान्तको प्रतपिादकका रूपमा मात्र चन्छिन् तर उनका योगदानहरू भौतकिशास्त्रमा मात्र नभई अनेकन वधिामा रहेका छन् ।


वज्ञिानको क्षेत्रमा यद िअल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चति छ भने ती ग्याललियिो ग्याललिी, फ्रान्ससि बेकन र न्युटन मात्र हुन सक्छन् । त्यसैले त अल्बर्ट आइन्स्टाइनलाई बीसौँ शताब्दीका महान् वैज्ञानकि मानन्छि । हामीलाई उनको व्यक्तगित, सामाजकि र वैचारकि जीवनबारे कम नै थाहा छ । संसारका महान् भौतकिवादी उनी पुँजीवादी वसिङ्गतकिो आलोचक हुन् । उनले समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । वश्वि शान्त िर नःिशस्त्रीकरणको समेत अभयिन्ताका रूपमा उनी परचिति छन् । त्यसका साथै उनको व्यक्तगित जीवन पन िअनेकन उतारचढाव हुँदै अगाड िबढेको छ । आफ्नो मनमौजीपन र बर्सिने बानीले उनलाई दुःख दएि पन िती घटना नकिै रोचक लाग्दा छन् । मार्क्सवादीहरू फ्रान्ससि बेकन र अल्बर्ट आइन्स्टाइनलाई आफ्ना समाजवादी नेताहरूको सूचीमा राख्न रुचाउँछन् ।


रेफ्रजिेरेटर, फोटोइलेक्ट्रकि सेल्स, लेजर, न्युक्एरि पावर, फाइवर अप्टक्सि, सेमकिन्डक्टर आदकिो आवष्किार गरेका आइन्स्टाइनको दार्शनकि चन्तिन नकिै व्यापक र गहन थयिो । यस्ता वैज्ञानकि आवष्किार बाहेकका क्षेत्रमा पन िउनी परचिति छन् । नःिशस्त्रीकरणको अभयिानमा सक्रयिता, अमेरकिी हस्तक्षेपको वरिोध र वश्विशान्तकिो कामनाका कारण मात्र होइन अमेरकिाको गुप्तचर नकिायमा उनको वरिुद्धमा १४०० भन्दा बढी पृष्ठका अनेकन आरोपका फाइलहरू तयार गरएिका कारण उनको वचिारधारा स्पष्ट हुन्छ । उनको सोभयित मोडलप्रत िसकारात्मक धारणा थयिो । त्यस्तै पुँजीवादभन्दा समाजवाद उत्कृष्ट समाज हो भन्ने वचिार पन िउनको थयिो ।

हामी यहाँ उनका योगदानहरू तथा उनको जीवनका वविधि पक्षको सङ्क्षप्तिमा चर्चा गर्ने छौँ ।

 

जन्म र बाल्यकाल

आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थयिो । उनी कार्ल मार्क्सको मृत्यु हुनुभन्दा चार वर्षअघ िजन्मएिका थएि । त्यो दनि कार्ल मार्क्सको मृत्युको दनि पन िबन्यो । अझ महत्त्वपूर्ण के भने जसरी ग्याललियिो ग्याललिीको मृत्यु भएकै वर्ष सर आइज्याक न्युटनको पन िजन्म भएको थयिो त्यसै गरी जेम्स म्याक्सवेलको मृत्यु भएको वर्ष अल्बर्ट आइन्स्टाइनको जन्म भएको थयिो । जीवनजगत्को खोज अनुसन्धानलाई नरिन्तरता दनि प्रकृतलिे पन ियस्ता सपुतलाई जन्ममृत्युको तथिमितिसिँग मलिाइदनिु अनौठो संयोग मानन्छि ।

 

आइन्स्टाइन जन्मेको स्थान जर्मनीको प्रसद्धि सहर म्युनखिबाट पचासी माइल पश्चमिमा पर्छ । उनका बाबुको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलनि आइन्स्टाइन थयिो । बाबु सामान्य मजदुर र व्यवसायी थएि । आमा गृहणी थइिन् । आइन्स्टाइन तीन वर्षको हुँदासम्म पन िबोल्न सकेका थएिनन् । जन्मँदा उनको टाउको सामान्यभन्दा केही ठूलो थयिो जुन पछ िशारीरकि वकिाससँगै सामान्य देखनि थाल्यो ।

स्कुले जीवन

सन् १८८० मा म्युनखि बसाइँसराइँ गरेपछ िआइन्स्टाइनका बुबा र काकाले त्यहाँ वद्यिुत् सामग्री उत्पादन गर्न थाले । उनलाई आमा-बुबाले म्युनखिको एउटा प्राथमकि क्याथोलकि स्कुलमा भर्ना गरदिएिका थएि । उनले ३ वर्ष उक्त स्कुलमा पढे । त्यसपछ िअहलिे अल्बर्ट आइन्स्टाइन जम्निासयिम नामकरण गरएिको स्कुलमा माध्यमकि शक्षिा प्राप्त गरे । सन् १८९४ मा बुबाको वद्यिुत् सामग्री उत्पादन कम्पनी घाटामा जाँदा कम्पनी बेची उनको परविार इटाली बसाइँ सर्न बाध्य भयो ।

 

स्कुलमा आइन्स्टाइनको आनीबानी र स्वकभाव अरू बच्चाहरूको भन्दा फरक थयिो । उनी कम बोल्ने र एकान्तप्रेमी थएि । उनी यहुदी परविारमा जन्मएिका थएि । यहुदी भएको, टाउको ठूलो भएको र अन्य बालकभन्दा फरक प्रकृतकिो भएका कारण कक्षाका अरू साथीहरू उनलाई गज्यिाउने, होच्याउने र खसिट्यिुरी गर्ने गर्थे । शक्षिकले सोधेका प्रश्नहरूको पन िउनी हत्तपत्त जवाफ दँिदैनथे । त्यसैले शक्षिकहरूले उनलाई मन्दबुद्धकिा भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड पन िदन्थिे ।

आइन्स्टाइका बाबु उनलाई इलेक्ट्रकिल इन्जनियिरङि वषिय पढाउन चाहन्थे । तर मुख्य गरी उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरकिा पटक्कै मन पर्दैनथ्यो । उनी बच्चाहरूलाई स्वतन्त्रतापूर्वक सोच्न र उनीहरूको इच्छाअनुसार पढ्न दनिुपर्ने कुरा सोच्दथे । स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । परणिामस्वरूप बस्तिारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रूपमा चनिनि थाले । अरू वषियमा भन्दा उनलाई गणतिमा बढी रुच िथयिो । गणतिमा पन िज्यामति िउनलाई बढी मन पथ्र्यो । उनले १२ वर्षको उमेरमा नै युक्लडिको ज्यामति,ि १५ वर्षको उमेरमा ल्याटनि भाषा र १६ वर्षको उमेरमा इन्टग्रिल क्याल्कुलसको गणति पन िसकिसिकेका थएि ।

१३ वर्षको उमेरमा उनले दार्शनकि कान्टको दर्शन पढेका थएि र उनी नकिै प्रभावति थएि । घोकन्ते शक्षिाको साटो उनले प्रावधिकि शक्षिा पढ्न चाहन्थे । त्यसैले उनले १८९५ मा जुरचिको स्वसि पोलटिेक्नकि ९प्रावधिकि० स्कुलमा प्रवेश परीक्षा दएि तर सफल भएनन् । उनको भौतकिशास्त्र र गणतिको दक्षताबाट प्रभावति भई त्यहाँका हेडमास्टरले ९जोस्ट वन्टिेलर जो आइन्स्टाइनको परविारसँग लामो समय नजकि रहे० उनलाई अर्गोभएिन क्यान्टोनल स्कुलमा भर्ना गरे । त्यहीँबाट उनले माध्यमकि शक्षिा पूरा गरे । १८९६ मा उनले गाणति र भौतकि शास्त्रको अध्ययन अघ िबढाए ।

आइन्स्टाइनलाई सङ्गीत धेरै मन पथ्र्यो । ६ वर्षको उमेर हुँदै उनले सङ्गीतका ज्ञाता आफ्नी आमा पाउलनिसँग भ्वाइलनि बजाउन सकिसिकेका थएि । उनी वभिन्नि नयाँ नयाँ कुराहरू सोच्न मन पराउँथे । अरू बच्चाहरूले खेलकुदमा बतिउने समय पन िउनी पढेर वा सोचवचिार गरेर बतिाउन चाहन्थे । उनी सधैँ वभिन्नि वषिय र वस्तुहरूका बारेमा सोचरिहन्थे । सानो छँदा उनी सधैँ वस्तुहरूले कसरी काम गर्छ भन्ने सोच्ने गर्थे । उनले सानैदेख िबुबा हरमन र काका ज्याकोबले बनाएका वद्यिुतीय सामग्रीहरूमा रुच िराख्थे । वद्यिुतीय सामग्री तथा तनिले काम गरेको देखेर उनी अचम्म मान्थे ।

 

प्रारम्भकि प्रेरणा

एक पटक आइन्स्टाइन बरिामी भए । बुबाले उनलाई खेलाउनका लाग िदशिा देखाउने कम्पास दएि । उनले कम्पासको टुप्पोले सधैँ उत्तर दशिातरि मात्र देखाएको पाउँदा आइन्स्टाइन छक्क परे । उनका बुबाले चुम्बकको शक्तलिे कम्पासको सयिोलाई उत्तरतरि तान्ने गरेको जानकारी दएि । यही प्रारम्भकि घटनाले उनमा वज्ञिानको भोक जगायो ।

आइन्स्टाइनका काका ज्याकोब पन िराम्रा र वज्ञिानका कुरामा दख्खल भएका मान्छे थएि । उनी आइन्स्टाइनले सोधेका सबै प्रश्नहरूको झर्को नमानी उत्तर दन्थिे । उनको परविारसँगै बस्ने कलेजका वद्यिार्थी म्याक्स टालमेले पन िआइन्स्टाइनका जज्ञिासाहरू हल गरदिन्थिे । उनलाई आइन्स्टाइनको जज्ञिासु स्वभाव र नयाँ नयाँ कुरा जान्न खोज्ने बानी अत िमनपथ्र्यो । त्यसैले उनी आइन्स्टाइनलाई इम्यानुअल कान्ट, चाल्र्स डार्बनि जस्ता त्यसबेलाका चर्चति वैज्ञानकिका कतिाबहरू कनिेर, खोजेर ल्याइदन्थिे । टालमेले नै आइन्स्टाइनलाई गणति र भौतकिशास्त्रका कतिाबहरू पन िल्याइदन्थिे । उनले नै आइन्स्टाइनलाई ज्यामतिगिणतिका जन्मदाता युक्लडिको कतिाब पन िजुटाइदएिका थएि ।

 

वास्तवमा सानोमा कम्पासले उत्तर देखाउने उनका बुबाले सकिाएकोे कुरा उनका लाग िएउटा कहाबत जस्तै थयिो । त्यसैले त्यस कुराले उनको ध्यान वज्ञिानतरि तान्यो । उनमा जागेको वज्ञिानको यो आकर्षण जीवनभर रहरिह्यो । त्यसैले उनलाई वश्वि ब्रह्माण्डका रहस्यहरू खोतल्ने दशिातरि डो७थभलसयायो । यसबाटै उनलाई ब्रह्माण्डका गोप्य नयिमहरू थाहा पाउन पन िउत्प्रेरति गरायो । उनी ब्रह्माण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रूपमा हल्का ढङ्गले कतिाबहरू पढेनन् । उनी कतिाबमा डुबेर पढे । फलतः उनले वज्ञिानको क्षेत्रमा क्रान्त िनै साबति भएको सापेक्षतावादको सद्धिान्त पत्ता लगाउन सफल भए ।

पढाइ सध्यिाएपछ िउनी भौतकिशास्त्रका प्राध्यापक हुन चाहन्थे तर त्यस वषियका प्राध्यापकको सफिारसिको अभावमा उनको यो इच्छा पूरा हुन सकेन । उनले पेटेन्ट कार्यालयमा पेटेन्ट अफसिरका रूपमा काम पाएका थएि । त्यहाँ काम गर्दा गर्दै उनले १९०५ मा पएिचडीको शोधपत्र जुरचि वश्विवद्यिालयमा बुझाए । उनको शोधपत्रको वषिय सापेक्षतावादको सद्विान्तबारे थयिो । त्यसमा नै उनले शक्तकिो प्रख्यात सूत्र भ.mअद्द ​ को व्याख्या गरेका थएि । त्यसै शोधपत्रबाट उनले पएिच डीको उपाध िपन िप्राप्त गरे ।

प्रेम र वविाह

 

आइन्स्टाइनको प्रेम र वैवाहकि जीवन उतारचढावले भरएिको छ । उनी आफू प्रावधिकि कलेजमा अध्ययनरत हुँदाखेर िनै आफूभन्दा करबि ३ वर्ष जेठी मलभिा मारकि नाम गरेकी केटीसँग प्रेम बन्धनमा बाँधनि पुगेका थएि । मारकि भौतकिशास्त्र कक्षाको एक मात्र छात्रा थइिन् । सन् १९०३ मा आइन्स्टाइन आफ्नो प्रेमकिा मारकिसँग वैवाहकि बन्धनमा बाँधनि पुगे । वविाहपश्चात सन् १९०४ मा प्रथम पुत्र अहवर्ट र १९०६ मा दोस्रो पुत्र एडवार्डको जन्म भयो । छोराहरूको जन्मबाट आइन्स्टाइन अत्यन्तै खुशी थएि । उनीहरूबाट एक छोरीको पन िजन्म भएको थयिो । उनको यो खुसीमा कालो बादल मडारनि थाल्यो जब उनी आफ्नी श्रीमतीसँग वछिोडनिुप७थभलसयो । आइन्स्टाइन अधकि समय आफ्नो काममा नै व्यस्त हुने भएकाले उनलाई श्रीमतीले स्वीकार गररिहन सकनिन् र सन् १९०९ मा यी जोडीबीचको सम्बन्धको अन्त्य भयो अर्थात् आइन्स्टाइन र मारकिले सम्बन्ध वच्छिेद गरे । त्यसपछ िआइन्स्टाइनले आफ्नै मामाकी छोरी एलनिासँग दोस्रो वविाह गरेका थएि । भनन्छि उनकी प्रथम श्रीमतीसँग वविाहअघकिो एक सन्तान पन िथयिो । तर त्यसबारे कसैलाई पन िकेही सूचना छैन । कतपियले उक्त सन्तानको प्राकृतकि मृत्युको कुरा गर्छन् भने कतपियले केही अत्तोपत्तो नभएको बताउँछन् । उनी स्त्रीका मामलामा कमजोर थएि । उनले चठिीमार्फत उनको कम्तीमा ६ अन्य महलिासँग सम्बन्ध भएको खुल्छ ।

 

शान्तप्रियिता

आइन्स्टाइन शान्तप्रियि थएि । उनी अन्याय, अत्याचार र युद्धका वरिोधी थएि । त्यसैले उनले सन् १९१४ मा पहलिो वश्वियुद्ध सुरु भएपछ िसन् १९१५ मा लगि अफ नेसनको माग गर्दै गरएिको युरोपको घोषणा ९ःबलषभकतय या भ्गचयउभ०​ मा हस्ताक्षर गरे र लगि अफ युरोपका लाग िअपलि गरे । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हटिलरको नाजी सत्ताले पन िउनलाई देखसिहेन । उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरयिो । त्यसपछ िअमेरकिी नागरकि बनेका आइन्स्टाइनले सन् १९४५ को अगस्त ६ र ९ मा जापानमाथ िआणबकि हमला गरेर लाखौँ नर्दिोषको हत्या गर्ने अमेरकिाको कायर कार्यको पन िभर्त्सना गरे । युद्धको भयानक नरसंहारबाट आहत उनी दोस्रो वश्वियुद्धपछ िनःिशस्त्रीकरण र फेर ियुद्ध दोहोरनि नदनि वश्वि सरकारको पक्षमा जुटेर लागे । अरूमाथ िहस्तक्षेप र अन्याय गर्ने अमेरकिी नीतकिो आलोचना गर्दा उनलाई अमेरकिी सरकारले पन िकम्युनस्टिको नाममा दुःख दएिको थयिो ।

जन्मले यहुदी भए पन िआइन्स्टाइन सबै धर्मलाई उत्तकिै सम्मान गर्थे । उनी वद्विान् र वनिम्र थएि । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतकि वचिारका हसिाबले उनी समाजवादी थएि । उनी गान्धीको वचिार र जीवनशैलीबाट वशिेष प्रभावति थएि ।

 

सरलता र शून्य अहमता

बच्चाहरूप्रत िआइन्स्टाइनलाई वशिेष स्नेह थयिो । त्यसैले बच्चाहरूले सोधपिठाएका प्रश्नहरूको सकेसम्म उनी आफैँ उत्तर दनिे गर्थे । एकपटक एकजना बालकिाले उनलाई गणति पढ्न आफूलाई गाह्रो भएको बारे लेखेर पठाइन् । आइन्स्टाइनले ती बालकिालाई लेखेर पढाएको जवाफको एउटा अंश यस्तो थयिो- गणति पढ्न गाह्रो भयो भनेर नआत्तउि । म तमिीलाई के वश्विास दलिाउन चाहन्छु भने मेरो गणति तम्रिोभन्दा पन िकमजोर छ । सन् १९५५ मा एउटा पूर्वप्राथमकि स्कुलका बच्चाहरूले आइन्स्टाइनलाई जन्मदनिको शुभकामना दँिदै एकजोर कफ लन्कि र एउटा टाइपनि पठाए । त्यसको वनिम्र जवाफ पन िआइन्स्टाइनले पठाएका थएि । उनले त्यो जवाफ आफ्नो मृत्यु हुनुभन्दा केही समयपूर्व ९ मार्च १९५५ का दनि मात्र लेखेका थएि ।

राष्ट्रपत िपदसमेत अस्वीकार

त्यस समयमा इजरायलको दोस्रो राष्ट्रपत िबन्नका लाग िआइन्स्टाइनलाई आएको प्रस्तावलाई पन िउनले स्वीकार गरेनन् ।

 

जीवनका रोचक प्रसङ्ग

आइन्स्टाइनको जीवनी धेरै रोचक प्रसङ्गहरूले भरपिूर्ण छ । उनले कहलिे पन िमोजा लगाएनन् । उनी जुत्ता पन िपालसि गर्दैनथे । आफ्ना लुगा पन िमलिाएर चटक्क पारेर लगाउँदैनथे । उनी कपाल पन िकोर्दैनथे । तर उनी गज्जबले भायलनि र पयिानो बजाउँथे । वैज्ञानकि नबनेको भए सायद उनी सङ्गीतका क्षेत्रमा रमाउँथे होलान् ।

आइन्स्टाइन नकिै भुलक्कड थएि । उनी साल, मति,ि स्थान र नाम सम्झँदैनथे । धेरैपटक उनने आफ्नो बस्ने ठेगाना र जाने गन्तव्य बर्सिएिका थएि । उनी धूमपान गर्थे । उनले गाडी चलाउन इन्कार गरे । बच्चाबच्चीमा अल िढलिा बोल्ने लक्षणलाई आइन्स्टाइन सन्ड्रिोम भनन्छि । यसरी उनको जीवन रोचक थयिो भन्न सकन्छि ।

कष्टपूर्ण जीवनभोगाइ

बालककालमा स्कुलदेख िक्याम्पससम्मको उनको अध्ययन त्यत िसुखद थएिन । उनको पारविारकि जीवन पन िसुखी हुन सकेन । उनी बसाइँ सरी पहलिे १९०१ मा स्वजिरल्यान्डको नागरकिता प्राप्त गरेका थएि । पछ िसंयुक्त राज्य अमेरकिाको नागरकि बने । यस्तो बसाइको अस्थरिताले जीवनलाई कष्टकर बनाइदयिो ।

आइन्स्टाइनको इच्छावपिरीत मृत्युपछ िउनको मस्तष्कि प्रन्स्टिनका प्याथोलोजस्टि थोमस हार्भेले नकिालेर राखेका थएि । पछ िउनका छोराको अनुमतलिे त्यसलाई टुक्रा टुक्रा पारी अनुसान्धानका लाग िपठाइयो । पछ िक्यानडाको वश्विवद्यिालयले मस्तष्किको अनुसन्धान गरी औसतभन्दा बढी प्रतशित दमिाग प्रयोग गर्ने गरेको र गणतिीय एवम् क्उबतष्ब​ि क्षमता बढी सक्रयि रहेको तर्क प्रस्तुत गर्‍यो । त्यसमा उनको पेरएिटल लोब औसतभन्दा १५ प्रतशित ठूलो भएको देखाइएको छ ।

ॅसापेक्षताको सद्धिान्त अल्बर्ट आइन्स्टाइनले प्रतपिादन गरेको आधुनकि भौतकिशास्त्रको महत्त्वपूर्ण सद्धिान्त हो, जसका दुई अंश छन् । ती वशिेष सापेक्षता र सामान्य सापेक्षता हुन् । सामान्य सापेक्षता मुख्यतः गुरुत्व हो जुन ठूला पण्डिहरूबीच रहन्छ । वशिष्टि सापेक्षताले पदार्थको समय र अन्तरक्षिको प्रकृतकिो व्याख्या गर्दछ । अझ सङ्क्षेपमा वस्तु प्रकाशको गतमिा यात्रा गर्दा यसको पण्डि अनन्त हुन्छ तर यो प्रकाशको गतभिन्दा छटिो यात्रा गर्न सक्दैन । सङ्क्षेपमा भ्.ःऋद्द भनेको ऊर्जा बराबर पण्डि र प्रकाशको गतकिो वर्ग हुन्छ तथा पण्डि र ऊर्जा अदलबदल गर्न सकन्छि ।

 

प्रतपिादन, प्रसद्धि िर योगदानहरु

आइन्स्टाइन चन्तिनशील थएि । प्रारम्भदेख िनै उनी सापेक्षतावादको सद्धिान्त खोजमा क्रयिाशील थएि । त्यतबिेला क्वान्टम सद्धिान्तको वकिास हुँदै थयिो । यसमा प्लाङ्कको योगदान रहेको थयिो । सापेक्षतावादको सद्धिान्त खोज्ने क्रममा आइन्स्टाइनले प्रकाशको गत िकत िहुन्छ भन्ने कुरा पत्ता लगाएका हुन् । उनका अनुसार ब्रह्माण्डमा प्रकाशभन्दा चाँडो कुनै पन िवस्तु दौडन सक्दैन । आइन्स्टाइनले २६ वर्षको उमेरमा सापेक्षतावादको सद्धिान्त वषियक शोधपत्र प्रकाशति गर्न सफल भए । हालको प्रख्यात सूत्र ९भ्.ःऋ७कगउद्दस०​ पन ित्यसै सद्धिान्तमा पर्दछ । सैद्धान्तकि रूपमा पण्डिलाई शक्तमिा रूपान्तरण गर्न सकन्छि भन्ने कुरालाई उनले यसै सूत्रबाट प्रमाणति गरेका थएि । उनको सापेक्षतावादको प्रतपिादनले वश्व्यिापी प्रशंसा पाउन पुग्यो र उनी वश्विचर्चति बन्न पुगे ।

सुरुमा आइन्स्टाइनको सद्धिान्तप्रत िधेरै वैज्ञानकिले वास्ता गरेनन् । तर म्याक्स प्लाङ्क ती व्यक्त िथएि जसले उनको कार्यलाई चनिे । दुवैको भेटपछ िबल्ल उनी चर्चामा आए । आफ्नो शोधपत्र अन्नालेन डेर फजिकि ९ब्ललबभिल म्भच एजथकष्प० ​ पत्रकिामा छपाएपछ िउनले संसारभर ितहल्का मच्चाइदएि । संसारका धेरै वैज्ञानकिहरूले उनको त्यो शोधपत्र पढे र प्रशंसा गर्न थाले ।

 

एक वर्षपछ िअर्थात् १९०६ मा उनले क्वान्टम यान्त्रकिी ९त्तगबलतगm ःभअजबलष्अक० को वषियमा अर्को शोधपत्र पन िप्रकाशति गरे । त्यसले पन िवैज्ञानकि जगत्मा हलचल ल्यायो । त्यसपछ िआइन्स्टाइनको फजिक्सिको प्रोफेसर बन्ने सपना पूरा भयो । सन् १९०९ मा जुरचि वश्विवद्यिालयले उनलाई सहायक प्रोफेसरका रूपमा नयिुक्त गर्‍यो । पछ िसन् १९११ मा उनी चेकोस्ला-भाकयिाको प्राग वश्विवद्यिालयमा पढाउन गए । प्रागमा उनले सूर्यग्रहणको बेला प्रकाश बाङ्गएिको दृश्य देख्न सकनिे सद्धिान्तको प्रतपिादन गरे । सन् १९१२ मा उनी पुनः जुरचि फर्के । सन् १९१४ मा उनी बर्लनिको वज्ञिान एकेडेमीमा प्रोफेसर बने । त्यहाँ उनले एकेडेमीका अध्यक्ष तथा प्रसद्धि वैज्ञानकि म्याक्स प्लाङ्कलगायत थुप्रै वैज्ञानकिहरूको सहयोगी वातावरण पाए ।

आइन्स्टाइन आफ्नो जीवनभर िवैज्ञानकि खोज अनुसन्धानमा लागरिहे । यनिै प्रतपिादनले उनलाई आधुनकि वज्ञिानका पतिा बनायो । जीवनको अन्त्यकालतरि पन िउनी एकीकृत क्षेत्र सद्धिान्त ९ग्लषष्भम ँष्भमि तजभयचथ० ​ को खोज अनुसन्धान गररिहेका थएि । तर दुर्भाग्यको कुरा यो खोज पूरा हुन नपाउँदै उनको दुःखद् नधिन भयो ।

पागलपनलाई परभिाषति गर्दै अल्बर्ट आइन्स्टाइन भन्छन्- एउटै कार्य एउटै तरकिाले पटक पटक गर्नु तर फरक नतजिाको अपेक्षा गर्नु नै पागलपन हो । त्यसैले नववकिास, खोज, फरक प्रयास र परविर्तनले नै हामीलाई अगाड िबढाउँछ । उनको यो अभव्यिक्त िर कार्ल माक्र्सको परविर्तनसम्बन्धी दृष्टकिोणमा समानता पाइन्छ । कार्ल मार्क्स परविर्तनको मुख्य कारण समाजको असमानता र स्रोतको असमान स्वामत्विका आधारमा सर्जिति वर्गीय सङ्घर्षलाई मान्दछन् । भेदभाव, अन्धवश्विास, असमानता र नरिङ्कुशताका वरिुद्धको सङ्घर्षले नै समतामूलक र समृद्ध समाज नर्मिाणका आधार हुन् भन्ने मार्क्सवादी वचिारधारा उनको दर्शनभत्रि पर्दछ ।

 

दार्शनकि पक्ष

आइन्स्टाइनको समाजवाद सम्बन्धी दार्शनकि धारणा पन िकार्ल मार्क्ससँग मेल खान्छ । सन् १९४९ मा आइन्स्टाइनले मासकि समीक्षा ९समाजवादी जर्नल ॅमन्थ्ली रभ्यिु’० मा आफ्नो समाजवाद सम्बन्धी वचिार व्यक्त गर्दै लेख ९नबिन्ध० लेखेको पाइन्छ । उनको समाजवादबारेको पहलिो तर्क सामाजकिता र नैतकितातर्फ उन्मुख थयिो । उनले यसलाई मानव समाजको गन्तव्य ९साध्य० माने । वज्ञिानको उद्देश्य मानसिमा सामाजकिता र नैतकिता भर्नु होइन तथाप िवज्ञिानले ती नश्चिति उद्देश्य प्राप्तकिा लाग िसाधनहरू आपूर्त िगर्दछ । वज्ञिान साध्य होइन तर साधन हो । त्यसैले यी दर्शनबीच सान्नध्यि देखन्छि ।

अल्बर्ट आइन्स्टाइनले उक्त दार्शनकि लेखमा पुँजीवादप्रत ितीन आधारभूत आपत्त िप्रकट गरेका छन् स्

१। मानसि एक स्वतन्त्र सामाजकि प्राणी पन िहो । त्यसैले ऊ एक्लो हुनुका साथै सामाजकि पन िहुन्छ ।

२। पुँजीवादी समाजमा आर्थकि अराजकता हुन्छ । यो वशिुद्ध नाफामुखी हुन्छ । यहाँ अस्वस्थ प्रतस्पिर्धा रहन्छ ।

३। पुँजीवादी समाज असमान समाज हो ।

 

आइन्स्टाइनले समाधानको रूपमा असमानता रूपी ठूलो भूतलाई नर्मिूल पार्ने एक मात्र बाटो सामाजकि उद्देश्य प्राप्तकिा लाग िलक्षति शक्षिा प्रणालीसहतिको समाजवादी अर्थतन्त्रको स्थापना हो भनेका छन् । यस्तो अर्थतन्त्रमा उत्पादनका साधनमाथ िसमाजको स्वामत्वि रहन्छ र ती योजनाबद्ध रूपमा उपयोग गरन्छि । यस्तो योजनाबद्ध अर्थतन्त्र जहाँ समुदायको आवश्यकता अनुसारको उत्पादन गरन्छि, काम गर्न सक्षम सम्पूर्णमा कामको वभिाजन गरन्छि र बालालकिा तथा महलिा पुरुषको जीवनयापनको प्रत्याभूत गरन्छि । त्यसैले आइन्स्टाइन असमानताको अन्त्य र मानवीयता, नैतकिता र सामाजकिताको प्राप्तकिो बाटो समाजवाद नै भएको बताउँछन् ।

कार्ल मार्क्स र आइन्सटाइनलाई जोड्ने अर्को आधार वैज्ञानकि स्टेफन हकन्सिका मान्यताहरू पन िहुन् । उनीहरूको वचिार समाजवादी हो । क्वान्टम भौतकिशास्त्र र अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सद्धिान्तमा नकिै उपलब्ध िप्राप्त गरेका स्टेफन हकन्सिको ब्लाक होलसम्बन्धी सद्धिान्तले मात्र प्रख्यात भएका होइनन् । उनको अ ब्रफि हस्ट्रिी अफ टाइम ९समयको छोटो इतहिास० ले ब्रह्माण्डीय ज्ञानको महासागर मानव समाजलाई प्रस्तुत गरेको छ । स्टेफन हकन्सिको पछल्लिो कृत िब्रफि एन्सर टु द वगि क्वेसन्स ९ठूला प्रश्नहरूको छोटो उत्तर० मा उनी वज्ञिानका प्राकृतकि नयिमको आधारमा मानव समाज र ब्रह्माण्डीय पण्डिको भवष्यिबारे आँकलन गर्न सकनिे बताउँछन् । यद िआइन्स्टाइनले व्याख्या गरेको समाजवादलाई कार्ल मार्क्सले भौतकिवादका आधारमा व्याख्या गरेको समाज वकिासको नयिमसङ्गत रूपमा व्याख्या गर्ने हो भने भौतकिवाद र वैज्ञानकिहरूका वचिारहरूका आधारमा एकरूपता पाउन सकन्छि । यो प्राकृतकि वज्ञिानको सामाजकि प्रयोग होइन । प्राकृतकि र जैवकिीय नयिमद्वारा नै मानव उद्वकिासको वर्तमान नष्किर्ष हो । समाजवाद भवष्यि होइन ।

 

नोबेल पुरस्कार

आइन्स्टाइनले सन् १९२१ को भौतकि शास्त्रतर्फको वश्विप्रसद्धि नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार संसारलाई चकति पार्ने सापेक्षतावादको सद्धिान्तका लाग िपाएका थएिनन् । बरु उनलाई त्यो पुरस्कार अर्को महान् खोज फोटो इलेक्ट्रकि प्रभाव ९एजयतय भ्भिअतचष्अ भााभअतक० सम्बन्धी नयिमका लाग िदइिएको थयिो । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम सम्बन्ध वच्छिेद भइसकेकी श्रीमतीलाई आर्थकि योगदान स्वरूप दएि । उक्त रकम त्यस बेलाको ३२२५० डलर वा स्वसि १,२१,५९२ क्रोनोर थयिो ।

 

नधिन

नरिन्तर वैज्ञानकि क्षेत्रमा लागरिहने क्रममा आफ्नो अर्को नयाँ सद्धिान्त प्रतपिादनलाई पूरा गर्न नपाउँदै १९५५ को अप्रलि १८ तारखिका दनि अमेरकिाको न्यु जर्सी राज्यस्थति प्रन्स्टिनमा आइन्स्टाइनको नधिन भयो । यसअघ िसन् १९३६ मा नै उनकी श्रीमती एलसिाको पन िमृत्यु भइसकेको थयिो । वश्विका महान वैज्ञानकि अल्बर्ट आइन्स्टाइनको मस्तष्किलाई उनको मृत्यु भएको ३० वर्षपछसिम्म पन िसुरक्षति राखएिको थयिो । मृत्युपश्चात् उनको मस्तष्किको अध्ययन गर्ने न्युरो सर्जनले उनको मस्तष्किमा सामान्य मानसिको भन्दा ७३ प्रतशित ग्लयिल कोषहरू अधकि रहेको तथ्य पत्ता लगाएका थएि ।

यसरी वश्विवख्यिात महान् वैज्ञानकि आइन्स्टाइनको व्यक्तत्वि नकिै उच्च थयिो । यस्तो उच्चताको पर्वतमा अरू कुनै पन िवैज्ञानकि अहलिेसम्म चढ्न सकेको छैन । वैज्ञानकिहरूमा सन्त-ऋषकिो जस्तो व्यक्तत्वि भएका उनी कट्टर शान्तविादी थएि । साथै प्रजातन्त्रवादी बनेर उनले आमूल परविर्तनको पक्षमा वकालत समेत गरे । कहलिे पन िहम्मित नहार्ने महान् वैज्ञानकि शान्तविादी, प्रजातन्त्रवादी र समाजवादी अल्बर्ट आइन्स्टाइनबाट हामी वश्विबासीहरूले धेरै कुरा सक्नि सक्छौँ । अन्त्यमा महान् वैज्ञानकि आइन्स्टाइन वश्वि मानव जगत्मा सदा-सर्वदा अमर रहरिहने छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved