चीनसँग जोडएिका सीमास्तम्भ अनुगमन तीव्र

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 437 पटक पढिएको
  • समय अनलाइन

 



हुम्लाको उत्तरी नाम्खा गाउँपालकिा हल्सिा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी ९बओिपी० हल्सिाले पछल्लिो समय चीनसँग जोडएिका सीमास्तम्भको अनुगमनलाई तीव्रता दँिदै आएको छ । दुई वर्ष हल्सिाको सीमा क्षेत्रमा रहँदै आएको हल्सिा बीओपीले चीनको समिानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहलिो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हमिपात नहुने र मौसम सफा हुने भएकाले पन िउच्च क्षेत्रमा चीनसँग जोडएिका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दँिदै आएको हल्सिा बओिपकिा इन्चार्ज सुरज केसीले बताए ।

 

खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बओिपी हल्सिा भने यतखिेर मौसम सफा रहेका उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हल्सिा ९बओिपी० का इन्चार्ज सशस्त्र प्रहरी नरिीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको समिाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो ।


उक्त सीमास्तम्भ पाँच हजार २५० मटिर अग्लो स्थानमा रहेको छ । यसअघ िपन िसशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डएिसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङस्थति ३ नम्बर सीमास्तम्भमा पुगेर अनुगमन गरेको थयिो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved