नयाँ दल दर्ता गर्न जाँदा भाइरल बनेको नेता रामकुमारी झाँक्रीको तस्बरि

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 404 पटक पढिएको
  • समय अनलाइन



वशिेष राजनीतकि परस्थितिमिा नेता रामकुमारी झाँक्रीको प्रस्तुत िवशिेष नै हुने गर्छ। कुनै न कुनै फरक काम गरेर उनले चर्चा कमाउने गरेकी छन्।

यसै क्रममा बुधबार एमाले वभिाजन गरी बनाइएको नेकपा एमाले ९समाजवादी० दल दर्ता गर्न नर्विाचन आयोगमा जाँदा पन िनेता झाँक्रीको एउटा तस्बरि अहलिे सामाजकि सञ्जालमा भाइरल भइरहेको छ।

बम
नर्विाचन आयोगको परसिरमा खचिएिको त्यो तस्बरिमा नेता झाँक्रीले आफ्ना वरष्ठि नेता माधव नेपालको हात समातेर तानरिहेको देखन्छि। जसलाई कतपिय लेखक, पत्रकार, सम्पादकले समेत पहलिो पुस्तामा युवा पुस्ताको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्। र, नेता झाँक्रीको भूमकिा र साहसको प्रशंसा गरेका छन्।

बम
यो तस्बरि सामाजकि सञ्जालमा सेयर गर्दै लेखक सरतिा तविारीले लेखेकी छन्, ॅयो तस्बरिलाई पछल्लिो पुस्ताको शानदार हस्तक्षेप मान्छु म चैं। कतपिय कुरामा रामकुमारीजीको आलोचक हुँ, तर पुस्तान्तरको हस्तक्षेपको सन्दर्भमा कुनै माईका लाल ९आमाको सुपुत्र० सँग नभएको हम्मित यनिले देखाइरहेकी छन्।ि त्यस अर्थमा यनिको प्रशंसा गर्छु।’

उनले अगाड िलेखेकी छन्, ॅपछल्लिो पुस्ताले समय छँदै यसरी केपी ओलीसहति पाका नेताको कठालो समात्ने काम गरेको भए आजको दनिको तस्बरि फरक हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved