उत्तर दक्षणि कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालकिा क्षेत्रको सडक पहरिोले अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थति नयाँबस्तीमा सुक्खा पहरिो खसेपछ िसङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षणि कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षणि सडक कार्यालयका प्रमुख इञ्जनिीयर गौतमकुमार श्रेष्ठले जानकारी दएि ।
अवरुद्ध कोशी राजमार्गको पहरिो हटाउने काम भइरहेको र
बिहीबार बहिानसम्म सडक खुल्ने प्रमुख इञ्जनिीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहरिो हटाउन उत्तर दक्षणि सडक कार्यालयलाई नर्दिेशन दइिसकेको र बहिीबार बहिानसम्म सडक खुलाउने प्रयास भइरहेको सङ्खुवासभाका प्रमुख जल्लिा अधकिारी टेकनाराण पौडेलले बताए । पहरिो हटाउँदा नर्मिाणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइडमा ढुङ्गा खस्ने भएका कारण आयोजनाको काम रोक्न लगाएर पहरिो हटाउन थालएिको प्रजअि पौडेलले बताए ।
सडक अवरुद्ध भएपछ िभोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजकिै अलपत्र परेको मकालु-३ का वडाध्यक्ष टेकबहादुर राईले बताए । त्यस क्षेत्रमा लगातार सुक्खा पहरिो खसरिहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved