प्रहरी तालमि केन्द्र हटाउन खोज्नुको अन्तर्य​

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 530 पटक पढिएको
  • समय अनलाइन

 

 

हालै पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी प्रशक्षिण प्रतष्ठिान सार्ने नर्णिय पुनर्वचिार गर्न आग्रह गरेका थएि । उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा १४ जनाको हस्ताक्षर थयिो । यसबाट तीन वर्ष अघकिो प्रसङ्ग पुनः तरङ्गति हुन पुगेको छ ।

 

स्मरणीय छ, २०७५ साल भदौ २१ गते ओली सरकारले राष्ट्रपत िकार्यालयको सुवधिा वस्तिार गर्न प्रहरी प्रतष्ठिान पनौती, काभ्रेमा सार्ने नर्णिय गरेको थयिो । यस नर्णियबाट राष्ट्रपत िवद्यिादेवी भण्डारी र तत्कालीन सत्तापक्षका केही मानसिहरुबाहेक सायदै अरू खुसी थएि । स्वयं प्रहरीका हाकमिहरूसमेत सन्तुष्ट थएिनन् । सायद चन्तिति पन िथएि त्यत्तकिै । छुट्टै कुरा हो क ितत्काल बोल्न सकेनन् । तर, जनस्तरबाट भने व्यापक वरिोध तथा गुनासो भएको थयिो ।


जनगुनासोमा तालमिकेन्द्रका गतविधिलिे महामहमि राष्ट्रपत िश्रीमती वद्यिादेवी भण्डारीको नद्रिा भङ्ग गरेकाले तालमि केन्द्र सार्न खोजएिको कुरा पन िआएको थयिो । उनको शुकलामा असुवधिा भयो भन्दैमा प्रहरीको इतहिास मेट्न पाइन्न भन्ने कुरा पन िभएको थयिो । कुरो साँच्चै राष्ट्रपतकिो असुवधिाकै हो भने राष्ट्रपत िकार्यालय नै सारे हुन्छ, सेरेमोनयिल राष्ट्रपतकिो कामै के हुन्छ र सरकारले पेश गरेको टप्पिणी सदर गर्नेबाहेक, त्यत िकाम जहाँ बसेर गरे पन िहुन्छ भन्ने कुरा पन िसुनएिको थयिो ।


सरकारले भने राष्ट्रपत िकार्यालयलाई वस्तिार गरी हेलप्यिाड सहतिको अतथिगिृह बनाएर आवागमनलाई सहज पार्न तालमि केन्द्र सार्नु परेको स्पष्टीकरण दनिे गरेको थयिो ।


तालमि केन्द्र अर्थात् महाराजगञ्जको प्रहरी प्रशक्षिण प्रतष्ठिान प्रहरीहरूको पुर्खाको रगत र पसनिाबाट खडा भएको संस्था हो, जहाँ सकल दर्जाका प्रहरीहरूको भावनात्मक सम्बन्ध गाँसएिको छ । उनीहरूको भावनामा चोट पुर्याउनु भनेको मनोबल गरिाउनु हो । यसै पन िएउटा संस्थाको सुवधिा बढाउन अर्को संस्थाको इतहिास मेट्ने काम अनुचति मात्र होइन, अनैतकि पन िहो । हमेशा सुरक्षाको घेराभत्रि बस्नुपर्ने व्यक्त िर कार्यालयको सुवधिा बढाउन खातरि सुरक्षा दनिे संस्थालाई हटाउनु व्यावहारकि दृष्टलिे पन िउपयुक्त होइन ।

ओली सरकारले यस्तो अव्यावहारकि नर्णिय कनि गर्यो, चत्ति बुझ्दो उत्तर अहलिेसम्म पाउन सकएिको छैन । न सरकारले दनि सकेको छ न व्यवहारले नै पुष्ट िगरेको छ । सरसर्ती हेर्दा के देखन्छि भने अतथिगिृहको कुरा त बाहना मात्र हो । गरबि देशको वदिेशी पाहुना न सुवधिा खोज्न आउँछन् न राष्ट्रपतकिो सुवधिा र राष्ट्रपत िकार्यालयको आकार हेर्न आउने हुन् । यसर्थ तालमि केन्द्र सार्ने नर्णियको अन्तर्य राष्ट्रपत िभण्डारीको सुवधिा बढाउनुबाहेक अर्को देखन्नि ।

जगजाहेर छ, राष्ट्रपत िभण्डारी सुररुदेख िनै वविादमा तानँिदै आएकी छन् ि। कहलिे आफ्नै गतविधिलिे वविादमा पर्छन् िकहलिे सरकारको गतविधिलिे वविादमा तानन्छिन् ि। उनको चर्को आलोचना हुने वषियमा एउटा सवारी पन िहो । उनी सार्वजनकि कामले आवत जावत गर्नुपर्दा राजामहाराजाले जस्तो तामझामले सवारी चलाउँछन्,ि चलाउन रुचाउँछन्,ि जसले गर्दा सर्वसाधारणले अनावश्यक सडक जामको समस्या खेप्नुपरेको छ । उदाहरणका लाग िआफैँले भोगेको एउटा घटना प्रस्तुत गर्न चाहन्छु ।

सायद दुई वर्ष अघतिरि हुनुपर्छ पङ्क्तकिार स्वस्थ्य समस्या लएिर वीर अस्पताल गएको थयिो । फर्कने बेला सडक पूरा खाली गरएिको देखयिो । चर्को घाममा प्रहरी भाइहरू फुटपाथमा फलफूल तथा तरकारी बेच्ने आमाहरूलाई भगाउँदै थएि । कारण सोध्दा एक प्रहरी भाइले भने सवारी छ हजुर, त्यसैले । कसको सवारी भन्ने प्रश्नको उत्तर भने दनि भ्याएनन् कनिक िउनलाई अर्को फुटपाथ पसले बुढी आमालाई भगाउन हतार थयिो ।

झण्डै पौने घन्टापछ िरातो बत्ती बालेर साइरन बजाउँदै गाडी घुइँकनि थाले । यसो हेरेको बीचमा राष्ट्रपत िवद्यिादेवी भण्डारीको गाडी रहेछ, जो सैनकि मुख्यालयको नयाँ भवन उद्घाटन गरेर फर्कँदै रहछिन् । यो एउटा उदाहरण हो । यस्ता उदाहरण कत िछन् कत,ि जुन हामी सबैले देख्दै र भोग्दै आएका छौँ ।

मुलुकमा गणतन्त्र आयो तर राष्ट्रपत िवद्यिादेवी भण्डारी र उनको सोचमा अझै आउन बाँकी नै रहेको प्रतीत हुन्छ । यसमा न सुरक्षा नकिायले सोचेको छ न उनले र उनका सल्लाहकारले सोच्न आवश्यक ठानेका छन् । यस्तो अवस्थामा जनगुनासो उठ्नु स्वभावकिै हो ।

तर, आफूले कत्रो दुःखले राष्ट्रपत िबनाएको मदन भण्डारीकी अर्धाङ्गनिीमाथ िउठेको गुनासो तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सह्य हुने कुरै भएन । राष्ट्रपतकिो गतविधिमिा प्रश्न उठाउन पाइन्न पन िभनेकै हुन् । यस्तो काम गणतन्त्र वरिोधी हो, गणतन्त्र वरिोधीले मात्र त्यस्तो धृष्टता गर्छन् पन िभनेकै हुन् । यसबारे कत िगुनासो गरे, कतलिाई हकारे, कतलिाई थर्काए । हुन सक्छm कतलिाई फकाए पन िहोलान् । तर जे गर्दा पन िराष्ट्रपतकिो व्यवहारप्रत िगुनासो नरोकएिपछ िउनकै नविासमा हेलप्यिाड बनाउने नर्णियमा पुगे । जत िनै मीठा कुरा गरे पन ियसबारे ओली मकसदको आशय यही हो ।

अकबर वीरबलको एउटा कथा छ । एकपटक बगैँचामा घुम्न गएको बेला बादशाह अकबरको खुट्टामा काँडा बझिेछ । यसबाट उनलाई यत िबढी रसि उठेछ क िप्रधानमन्त्री वीरबललाई राज्यका सबै जमनि छालाले ढाकदिनिु भन्ने आदेश दएिछन्, जुन कतै सम्भव थएिन ।

पहलिो कुरा समग्र साम्राज्यलाई ढाक्ने कसरी । दोस्रो जमनि छालाले ढाकेपछ िखाने के, अन्न उमार्ने कसरी । वीरबल धर्मसङ्कटमा परे । राजाको अगाड िबाबाको दुहाई न सकन्नि भन्न सकनिे अवस्था थयिो न हुन्छ, हस भन्न सकनिे अवस्था नै । त्यसैले उनले एउटा जुक्त िनकिाले छन् र बादसाहको खुट्टालाई नै छालाको जुत्ताले ढाकदिएि छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले पन ियस्तै गरे । उनी न प्रयिभक्त भण्डारीको आलोचना सुन्न सक्थे, न कुनै अध्यादेशले आलोचना बन्द गराउन गराउन सके । त्यसैले नयाँ जुक्त िनकिाले र प्रहरी तालमि केन्द्र हटाएर नविासमै हेलप्यिाड बनाउने नष्किर्षमा पुगे । न रहे बाँस न बजे बाँसुरी ।

जनताले नरिङ्कुश भनेर फालेका पूर्वराजा जनतासति हात मलिाउँदै नर्धिक्क घुमरिहेका छन् भने जनताले चुनेका प्रतनिधिलिाई जनताको बीचमा हँिड्न केको डर होला कुन्न ि। साँच्चै महारानी बन्ने नै चाहना हो भने वा महारानी नै हुँ भन्ने ठानेको भए छुट्टै कुरा होइन भने यसको न तुक छ न तर्क नै ।

त्यसैले जनप्रयि हुने हो भने वा हुन खोज्ने हो भने उनले सर्वप्रथम आफ्ना गतविधिलिाई सुधार्नुपर्छ र छोटे राजा ठान्न छाड्नुपर्छ । उनी महारानी होइनन्, जनताका छोरी हुन् । जनसहयोगबाटै त्यहाँ पुगेकी हुन् । कम्तीमा यत्त िमात्र हेक्का राखदिएि पन िधेरै हुन्छ । यसबाट अरुलाई भन्दा बढी फाइदा उनैलाई गर्छ ।

कोही पन िजनतासति टाढा रहेर ठूलो मानसि बन्दैन, बन्न सक्दैन । जत िबढी नजकि हुन सकयिो त्यत िबढी आत्मीयता बढ्ने हो, आलोचना घट्ने हो । अरूले के गर्छन्, उनको वशमा नहोला । कम्तीमा भो, पर्दैन, त्यसो नगरौँ भन्न त सकन्छि न ि। थाहा छैन यतसिम्म भन्न पन िउनलाई केले रोक्यो छ कुन्न ि। सुरक्षा नकिायले पन िपुरानो मानसकिता बदल्नुपर्छ । कसैलाई सम्मान गर्ने नाममा जसको सम्मान गर्न खोजएिको छ उसैलाई बदनाम गराउने काम गर्नु हुँदैन ।

होइन, साँच्चै राष्ट्रपत िकार्यालयलाई ठाउँ नै साँगुरो भएर नै तालमिकेन्द्र सार्न खोजएिको हो भने माथ िउल्लेख भएजस्तै राष्ट्रपत िकार्यालयलाई नै फराकलिो स्थानमा सारदिएि हुन्छ । तैपन िभएको इतहिास मेट्ने काम गर्नुहुँदैन । आशा छ, वर्तमान सरकारले पूर्वनर्णियमा पुनर्वचिार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved