तालविान पुनरागमनपछकिा प्रश्न

  • प्रकाशित मितिः भदौ 3, 2078
  • 36 पटक पढिएको
  • समय अनलाइन


भाद्र ३, २०७८सम्पादकीय

 

सन् २००१ मा अलकायदाले अमेरकिाको न्युयोर्कस्थति ॅट्वनि टावर’ आक्रमण गरेपछ िप्रतहिंिसाको राजनीत िगर्न अफगानी भूममिा परेड खेल्न आइपुगेको अमेरकिा अन्ततः अफगानस्तिानलाई फेर िअर्को अनश्चियको भुमरीमा छाडेर त्यहाँबाट बाहरिएिको छ ।


कान्दाहारमा तालबिान लडाकु । तस्बरि स् एएफपी
संयोग भनौं या नयित—ि दुई दशकअघ िदक्षणि एसयिाको यो मुलुक छरिेपछ िअमेरकिाले जसलाई सत्ताच्युत गरेको थयिो, अमेरकिी सेनाको घरफर्तिीसँगै अहलिे उही तालविानले काबुलमा कब्जा जमाएको छ । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनको नर्णिय कार्यान्वयन गर्ने क्रममै सही, अमेरकिी राष्ट्रपत िजो बाइडेनले नजतिेको लडाइँ छाडेर जब आफ्ना सैनकिलाई हतार-हतार अफगानस्तिानबाट फर्तिा लगे, तब पश्चमिा शक्तसिमर्थति अफगान सरकार ढल्न कत्त िपन िसमय लागेन । केही दनियता बजिुली गतमिा वभिन्नि जल्लिा र सहरहरू कब्जा गर्दै अघ िबढेको तालविानी फौजले अन्ततः गत आइतबार काबुल छरिेर सजलिै आफूलाई ॅवजियी’ घोषणा गरदियिो ।

 


त्यस्तो चरम संकटबीच पन िराष्ट्रपत िअसरफ घानी देशै छाडेर भागदिएि, जनता भरोसावहिीन भए । कैयौं अनश्चियका बीच एउटा कुरा मात्रै नश्चिति थयिो, सत्ता पुनः तालविानको हातमा गयो । तापन िशासन र सुव्यवस्था भने तत्काल उसको नयिन्त्रणमा थएिन । सोमबार वमिानस्थलमा देखएिका दृश्यहरू त्यसैका द्योतक थएि । चर्को भागदौड, हताहती र वमिानबाट समेत जमनिमा खस्ने गरी देश छाड्न उद्यत युवाहरू देख्दा थाहा हुन्थ्यो— अफगानस्तिानमा भयानक आपत्त िछ र अफगानीहरू त्यो आपत्बाट पार पाउन देश छाड्न आतुर छन् । अहलिे त्यो अवस्था बस्तिारै सुधारोन्मुख देखन्छि । तालविान छरिेपछ िसुनसान रहेको काबुल अलअिल िखुल्दै छ । खासमा, कट्टरपन्थी तालविानी शासन फर्कएिकामा अतालएिका अफगानीहरू उपायहीन छन् । उनीहरूका लाग िअब बन्ने तालविानी सत्ताको चरत्रि कस्तो हुन्छ भन्ने मात्रै प्रमुख प्रश्न बनेको छ ।

वभिन्नि समयमा फरक-फरक देशको परेड मैदान बनेको र घरेलु वद्रिोहले थलिथलिएिको अफगानस्तिान फेर िअर्को दुःखपूर्ण अध्यायमा प्रवेश गरेको छ । तालविानले आफूहरूले नरम नीत िलनिे त जनाएको छ, तर उसको धार्मकि शासनमा सबै जात,ि समूह र लंिगका अधकिार कत िसुनश्चिति हुन्छन्, अहल्यिै भन्न सकन्नि । अफगानस्तिान नयिन्त्रणमा लएिपछ िपहलिो पटक मंगलबार काबुलमा पत्रकार सम्मेलन गर्दै तालविान प्रवक्ता जबहिुल्लाह मुजाहदिले सरयिा कानुनअनुसार महलिा हक नर्धिारण हुने र मडियिाले पन िइस्लाम मूल्य नाघ्न नहुने बताएकाले धेरै कुरा अहल्यिै अनुमान गर्नु गलत हुन्छ ।

तालविानको पुनरागमनसँगै अमेरकिामाथ िएउटा ठूलो प्रश्न तेर्सएिको छ- तालविानदेख ितालविानसम्मै आइपुग्नु थयिो भने यत िठूलो युद्ध र यत िधेरै क्षत िकनि जरुरी थयिो रु वाट्सन इन्स्टच्यिुटका अनुसार अमेरकिा र नेटोले २।२६ ट्रलियिन अमेरकिी डलरभन्दा बढी खर्चएिको दुई दशकको युद्धमा २ लाख ४१ हजारले जीवन गुमाएका छन्, तनिमा ७८ हजार ३ सय १४ अफगान सैनकि, ८४ हजार १ सय ९१ तालविान लडाकु, ७१ हजार ३ सय ४४ सर्वसाधारण र २ हजार ४ सय ४२ अमेरकिी छन् । त्यसैले यत्रो जनधन सकेर लडेको युद्धबाट आखरि वनिाशबाहेक के उपलब्ध िहासलि भयो भन्ने प्रश्नले अब अमेरकिालाई लामै समय लखेटरिहने छ, जसरी भयितनाम युद्धमा ब्यहोरेको धक्काले झन्डै आधा शताब्दीपछ िपन िउसैगरी पछ्याइरहेकै छ ।

 


परदेशी सेनाको स्थायी पहरामा मात्रै कुनै देशलाई चरिकालसम्म सुरक्षति राख्नुपर्छ भन्नु पक्कै जायज होइन, त्यस्तो अपेक्षा गर्न पन िमल्दिैन । तर, कनि अर्काको देशमा छरिेर गृहयुद्धको एउटा भाग बनसिकेपछ िआफूले संरक्षण गरेर संस्थापनका रूपमा उभ्याएको शक्तलिाई बलयिो नबनाई अमेरकिा फर्कयिो रु सबै कुरा लठभिद्र छाडेर ऊ कनि हतारमै हँिड्यो रु दुई दशकसम्म अमेरकिी नेतृत्वको शक्तलिे खासमा त्यहाँ के गर्‍यो रु त्यहाँको सुरक्षा सुधारमा ठोस पहल कनि गरएिन रु यस्ता प्रश्नहरू अबका दनिमा अमेरकिासमक्ष तेर्सरिहने नश्चिति छ । त्यहाँको राष्ट्रयि सेनालाई नैतकि रूपमा पराजति अवस्थामै छाडेकैले यत िछट्टिै यस्तो अवस्था आएको बुझ्न गाह्रो छैन । वास्तवमा यो अमेरकिी प्रशासनको दुई दशककै कूटनीतकिरसामरकि वफिलता हो, जुन बाइडेन कालमा उत्कर्षमा पुग्यो । अमेरकिाको यो अदूरदर्शी कदमको महँगो मूल्य अहलिे अफगान जनताले चुकाउनुपरेको छ । यसबाट उत्पन्न आज र भोलकिा परणितहिरूको आकलन गर्न पन िसहज छैन । त्यसैले प्रश्न अमेरकिा कनि फर्कयिो भन्नेमात्र होइन, आफूसहतिले गरेको युद्धका आला घाउहरूप्रत िउसले यसरी पठ्यिुँ फर्काउन मल्छि क िमल्दिैन भन्ने पन िहो ।

वास्तवमा अफगानस्तिानका हकमा अमेरकिाको नैतकि पतन भएको छ । सधैँ युद्ध लड्न नसकनिे अमेरकिी बाध्यता बुझ्न सकन्छि, तर आफूले हात हालसिकेको देशलाई यो हालमा पुर्‍याएर छाड्नुले उसलाई हदैसम्मको गैरजवाफदेही भने अवश्य देखाएको छ । यससँगै अमेरकिी नेतृत्वको वश्वि व्यवस्थामा तीव्र गतमिा आइरहेको बदलावलाई अफगान घटनाले अरू तीव्र बनाउने सम्भावना छ । आर्थकि शक्तकिा अतरिक्ति अमेरकिाको ठूलो पुँजी भनेकै सैन्य शक्त िपन िहो । नेटोमार्फत व्यवस्थति गरएिको सामूहकि सुरक्षा प्रणाली पन िअमेरकिाको आफैंमा ठूलो तागत हो । तापन िसंसारले देख्दादेख्दै अफगानस्तिानमा यो सब काम लागेन । यो पराजय नै अमेरकिालाई वश्विशक्तकिो टाकुरामा टकिरिहन नदनिे एउटा ठूलो धक्कासमेत बन्न सक्छ ।

सम्भवतः अमेरकिाका लाग िअफगान प्रकरण भयितनाममा ब्यहोर्नुपरेको भन्दा ठूलो सकसपूर्ण घटना हुन सक्छ । यसै पन िवश्विमञ्चमा आज अमेरकिाको हैसयित ४५ वर्षअघकिो जस्तो छैन । यसबीचमा लगभग एकध्रुवीय प्रणालीमा गइसकेको वश्वि फेर िद्वध्रिुवीय मात्रै बन्दै छैन, अमेरकिाको पूर्ववत् वैभव पन िदनिानुदनि खस्कँदो छ । र, उसलाई उछन्नि लम्करिहेको चीनले पछल्लिो समय अफगानस्तिानमा खेलेको सक्रयि भूमकिा यहाँ अर्थपूर्ण छ । चीनले सोमबारै बेइजङिमा पत्रकार सम्मेलन गर्दै ॅअफगानी जनताको छनोट र इच्छाको सम्मान गर्ने’ बताएको छ । अमेरकिी सेना अफगानस्तिानबाट फर्तिा हुने घोषणा भएपछ ितालविान नेताहरूले चनियिाँ परराष्ट्रमन्त्री वाङ यीसति चीनमै गएर भेट गर्नु र वद्रिोहीले काबुल कब्जा गरेको भोलपिल्टै बेइजङिले यस्तो प्रतक्रियिा जनाउनु केवल संयोगमात्रै हुन सक्दैन ।

समग्रमा अफगान मामलिा वश्विले डजिटिल क्रान्तमिा फड्को माररिहँदासमेत एउटा मुलुकले भोग्नुपरेको हृदयवदिारक युद्ध व्यथा हो, जसप्रत िवश्विकै चासो छ । दक्षणि एसयिाको त अझ गहरिो सरोकार छ । यो घटनाले यो उपमहाद्वीपमा के परविर्तन ल्याउँछ अर्थात् कस्तो असर पर्छ भन्ने संशय छँदै छ । आपसी शक्त िसम्बन्धमा जेजस्तो फेरबदल आए पन िकुनै पन िमुलुकहरू कुनै पन िबहानामा कट्टरपन्थतरि अग्रसर नभइदऊिन् भन्ने कामना भने गर्नैपर्छ । नेपालले भने सबभन्दा पहलिा अफगास्तािनमा बाँकी रहेका आफ्ना नागरकिलाई सुरक्षति स्वदेश फर्काउने पहललाई नरिन्तरता दनिु त छँदै छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved