माधव नेपालले अदृश्य शक्तहिरूको कुत्सति चाहना पुरा गर्न एमाले फुटाए माधव नेपाल बाहरिँिदैमा एमाले समाप्त हुँदैन

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 660 पटक पढिएको
  • समय अनलाइन

 



काठमाडौं । नेकपा एमालेका महासचवि ईश्वर पोखरेलले माधव नेपालले दल वभिाजन गरेर अपराधपूर्ण काम गरेको टप्पिणी गरेका छन् ।

 

माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले ९समाजवादी० पार्टी नर्विाचन आयोगमा दर्ता भएपछ िपोखरेलले नेता नेपालबाट कम्युनस्टि आन्दोलनमा कालो धब्बा लगाउने घृणति र नन्दिनीय काम भएको बताए ।


उनले सामाजकि सञ्जालमा लेखेका छन,- ॅहाम्रो गौरवशाली पार्टी ९नेकपा एमालेको आन्तरकि जीवनमा मात्र नभई नेपालको कम्युनस्टि आन्दोलन तथा मुलुकको लोकतान्त्रकि राजनीतकि आन्दोलनमा आज केही व्यक्तहिरूबाट कालो धब्बा लगाउने घृणति र नन्दिनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ -यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’


पार्टीलाई एकतावद्ध बनाएर अगाड िबढाउन यसबीच भएका अनगन्तिी प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ छ ।


ॅयसबीच पार्टीभत्रिको एकतालाई कायम राख्न पटक पटक अपलि गरएिको छ । माधव नेपाल लगायत केही साथीहरूसँग यसबीच म आफैले पन िपटक पटक कुराकानी गरेको छु । छलफल गरेको छु । तर ती सबै नरिर्थक बने,’ उनी भन्छन् ।

माधव नेपालले अदृश्य शक्तहिरूको कुत्सति चाहना पुरा गर्ने पार्टी वभिाजन गरेको पोखरेलको गम्भीर आरोप छ । उनले भने, ॅएमालेका नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढक्किा बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरएिको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तहिरूको कुत्सति चाहना पुरा गर्ने काम गरएिको छ,’

 

एमाले पार्टीबाट कोही बाहरिँिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पोखरेलले बताए । ॅफुटको वगित हामी सबैले देखेका- भोगेका हुनाले केही मानसिहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहरिँिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दकि अपलि गर्दछु,’ उनको आग्रह छ ।

एमाले पार्टी तथा आन्दोलनलाई अगाड िबढाउन संकल्पवद्ध रहेको भन्दै दृढताका साथ अघ िबढरिहने पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved