घरमाथबिाट आएको पहरिोका कारण दक्षणिी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरएिको छ ।
जल्लिा प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहरिाले नौकुण्ड गाउँपालकिा-५ कोलडाँडा भन्ने स्थानमा गए रात िश्यामबहादुर गलानको घर पुरँिदा चार जना बेपत्ता भएका छन् ।
गलान भने घाइते अवस्थामा भेट्टएिकाले उपचारार्थ नुवाकोटको त्रशिूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करबि ५० कलिोमटिर दक्षणि दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बचि भागमा उक्त घटना भएको हो ।
बेपत्ता रहेकाको खोज तथा उद्धारका लाग िनेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकएिको तथा घटनाको वविरण आउन बाँकी रहेको प्रमुख जल्लिा अधकिारी ईश्वरीप्रसाद ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved