घरमाथबिाट आएको पहरिोमा घर पुरँिदा ४ जना बेपत्ता

  • प्रकाशित मितिः भदौ 3, 2078
  • 43 पटक पढिएको
  • समय अनलाइन

 

 

घरमाथबिाट आएको पहरिोका कारण दक्षणिी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरएिको छ ।

 

जल्लिा प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहरिाले नौकुण्ड गाउँपालकिा-५ कोलडाँडा भन्ने स्थानमा गए रात िश्यामबहादुर गलानको घर पुरँिदा चार जना बेपत्ता भएका छन् ।


गलान भने घाइते अवस्थामा भेट्टएिकाले उपचारार्थ नुवाकोटको त्रशिूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करबि ५० कलिोमटिर दक्षणि दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बचि भागमा उक्त घटना भएको हो ।


बेपत्ता रहेकाको खोज तथा उद्धारका लाग िनेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकएिको तथा घटनाको वविरण आउन बाँकी रहेको प्रमुख जल्लिा अधकिारी ईश्वरीप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved