प्रदेश १ सरकारमा एमाले वभिाजनको असर, मुख्यमन्त्री राई अल्पमतमा

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 454 पटक पढिएको
  • समय अनलाइन

नेकपा एमाले वभिाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । एमाले नेतृत्वको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले वभिाजनपछिसरकार अल्पमतमा परेको हो । एमाले वभिाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने नश्चिति देखएिको छ । एमालेबाट वभिाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी गठनका साथ दल दर्ताका लाग िनर्विाचन आयोगमा नविेदन दइिसकेको छ ।

pमाधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले वभिाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको वकिल्प खोज्ने प्रक्रयिा थालनिे वपिक्षी गठबन्धनका नेताहरु बताउँछन् ।


प्रदेश सरकारमा एमाले वभिाजनको असर


हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लाग िकम्तीमा पन ि४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल भएका छन् । योसँगै एमालेमा अब ३६ सांसदमात्र सीमति रहनेछन् । एमालेलाई बहुमतका लाग िथप ११ सांसद आवश्यक हुने देखन्छि । वद्यिमान समीकरणमा एमालेलाई बहुमतको अंक गणति जुटाउन नकिै कठनि देखन्छि ।


नेकपा एमाले वभिाजति भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तविारी, जीवन घमिरिे, लीलाबल्लभ अधकिारी, खनिु लङ्वा लम्बिू, उपेन्द्रप्रसाद घमिरिे, सरतिा थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावत्रिाकुमारी रेग्मी, सुनतिाकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधकिारी र कृष्णकुमारी राई सामेल छन् ।

एमाले वभिाजनपछ िप्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहति १५, नवगठति एमाले समाजवादीका १५, राष्ट्रयि समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रकि मञ्चको १/१ जना सांसद छन् ।

नयाँ सरकार बनाउनका लाग िकाँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । यसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved