२० लाख ५० हजार अमेरकिी डलर खर्चेर पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी प्रदान गरँिदै

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 691 पटक पढिएको
  • समय अनलाइन

 

 

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय वकिास कार्यक्रम ९युएनडपिी० सँगको सहकार्यमा जविकिोपार्जन पुनःउत्थानका लाग िदगिो पर्यटन परयिोजना कार्यक्रम संचालनमा ल्याएको छ । कोभडि-१९ को प्रभाव पर्यटन क्षेत्रका मजदुरहरुलाई अल्पकालीन रोजगारी दनिे उद्देश्यले युएनडपिीको सहकार्यमा बोर्डले कुल २० लाख ५० हजार अमेरकिी डलर बराबरको कार्यक्रम ल्याएको हो ।

 

दुई वर्ष ६ महनिा चल्ने उक्त प्रोजेक्टका लाग ियुइनडपिीले १० लाख ५० हजार डलर सहयोग गरेकोमा थप पर्यटन बोर्डले १० लाख डलर खर्च गर्नेछ ।


वशिेषगरी पर्यटन क्षेत्रका करबि ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सर्जिना गर्ने गरी सन्चालन गरनिे यस प्रोजेक्ट मार्फत देशैभरकिा प्रभावति पर्यटन व्यवसायीहरुलाई समेट्ने पर्यटन बोर्डले योजना बनाएको छ । जसका लाग िआवश्यक स्थानीय तहसँग समेत साझेदारी गर िथप दुई हजारभन्दा बढीलाई रोजगारी दइिने लक्ष्य समेत बोर्ड लएिको छ ।


परयिोजनाको कार्यक्रम अनुरुप पर्यटन बोर्ड, ९जविकिोपार्जन पुनःउत्थानका लाग िदयिो पर्यटन परयिोजना ९एसटीएलआरपी० र नेपाल एशोसयिन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाटा० बीच बुधबार सम्झौता भएको छ । सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढ िपर्यटन मजदुरलाई प्रतव्यिक्त ि१२ दनिका दरले अल्पकालीन रोजागारी प्रदान गर्ने छ ।


सन् २०२० मा नै युएनडपिी मार्फत सहयोग प्राप्त भएपन िसन् २०२१ लाग्ने वत्तिकिै यस कार्यक्रमलाई शुरु गर्ने बोर्डको तयारी रहेपन िवविधि कारणवस ८ महनिा पछ िबल्ल कार्यक्रमले नरिन्तरता पाएको हो ।

परयिोजनाले वशिेषगरी पदमार्ग, जलयात्रा ९राफ्टङ्गि० गरनिे नदी, ट्रेकङि ट्रेल, हमिाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूयुक्त क्षेत्र नर्धिारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दइिने छ ।
पहलिो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतप्रिभावति एक हजार ६०० जनशक्तलिाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सँिढी मर्मतसम्भार, सङ्केत चन्हिको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दनि बराबरको रोजगारी प्रदान गरनिे छ भने दोस्रो चरणमा नेपाल एशोसएिसन अफ राफ्टङ्गि एजेन्सज् ि९नारा० मार्फत २०० जना र्‍याफ्टङि मजदुरलाई प्रतव्यिक्त िकम्तीमा १२ दनिको रोजगारी दनिे छ ।

सम्झौता अनुरूप नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रशिुली, भोटेकोशी, कर्णाली, सेती र कालगिण्डकी नदीमा जलयात्रा गरनिे क्षेत्रमा पूर्वाधार मर्मत संहार तथा सरसफाई लगायतका काम गरनिे नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दएि ।

यसै गरी परयिोजनाले काठमाण्डौको कीर्तपिुर, भक्तपुरको चाँगुनारायण, मकवानपुरको थाहा, चतिवनको रत्ननगर नगरपालकिासँगै ताप्लेजुङ ,सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङ्गामा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जविकिोपार्जन पुनःउत्थानका लाग िदगिो पर्यटन परयिोजना शुरु गरसिकेको छ ।

आउँदा दनिका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरूसँग सम्झौता गर्दै काम अगाड िबढाइने परयिोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved