नारी बचत खाता खोल्ने महलिाहरुलाई सनराइज बैंकले दनिे छ यस्ता सुवधिा

  • प्रकाशित मितिः भदौ 3, 2078
  • 46 पटक पढिएको
  • समय अनलाइन

 

 


काठमाडौं । सनराइज बैंकले भदौ महनिामा नारी वशिेष योजना सार्वजनकि गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महनिाभर वभिन्नि सेवाहरु नःिशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पन िव्यवस्था गरेको छ ।

 

यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महनिाभर नारी बचत खाता खोल्ने महलिाहरुलाई आकर्षक ब्याजका साथै वभिन्नि ५ वटा सेवाहरु नःिशुल्क दइिने बैंकले जनाएको छ । प्रथम वर्षको लाग िनःिशुल्क दइिने सेवामा डम्यिाट, मेरो सेयर, डेबटि कार्ड, क्रेडटि कार्ड तथा लकर सेवा प्राप्त गर्न सकनिे बैंकले जनाएको छ ।


साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुवधिा पन िप्रदान गर्दै आएकोमा भदौं महनिाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहलिो कारोबार गर्दा २५५ वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ ।


साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महनिाभर िकर्जा लँिदा प्रशासनकि शुल्कमा ०।२५५ सम्मको छुट दनिे समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved