सहदिको सपना पूरा गर्न संघीय व्यवस्थालाई बलयिो र प्रभावकारी बनाउन आवश्यक छ मुख्यमन्त्री शाही

  • प्रकाशित मितिः भदौ ४, २०७८
  • 489 पटक पढिएको
  • समय अनलाइन

 

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तकिो आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सहदिको सपना पूरा गर्न संघीय व्यवस्थालाई अझै बलयिो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

 

प्रदेश स्थापना दविस तथा सहदि दविस २०७८ को अवसरमा शुभकामना सन्देश दँिदै शाहीले यस्तो बताएका हुन् । संघीय व्यवस्था स्थापनाका लाग िदशकौँ लामो समयदेख िसशस्त्र एवं नशिस्त्ररुपमा नेपाली जनताले गरेका वलदिानीपूर्ण संघर्षहरूको पृष्ठभूममिा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तकिा लाग िसमेत वलदिानीपूर्ण संघर्ष गर्नुपरेको तथ्य सबैलाई जगजाहेर छ,’ शाहीले भने ,


उनका अनुसार संघीय संरचना नर्मिाणका क्रममा हालको कर्णाली प्रदेश र सुदूरपश्चमि प्रदेशलाई एउटै प्रदेश बनाउने गरी नर्णिय भएको थयिो । उनले लेखेका छन्, ॅत्यसको वरिोध र कर्णाली प्रदेशवासीको लाग िछुट्टै प्रदेश स्थापना गरनिुपर्ने मागसहति १३ दनिसम्म जनआन्दोलन चलेको थयिो । उक्त, आन्दोलनका क्रममा टकिाराम गौतम, यामबहादुर बसिी, गोपालसंिह रजवार र हरी बहादुर कुँवरले ज्यानु गुमाएका थएि । ४ जना वीर सहदिहरुको बलदिान पश्चात् २०७२ भाद्र ४ गते आजकै दनि कर्णाली प्रदेश स्थापना भएको थयिो ।’


मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तकिा लाग िआन्दोलनको अग्रमोर्चामा लड्दै गर्दा सहादत प्राप्त गर्ने सहदिप्रत िउच्च सम्मानसहति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गरेका छन् ।

प्रदेश प्राप्तकिा लाग िबलदिान गर्ने सहदिहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तकिो खुसयिाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दनिलाई प्रदेश स्थापना दविस तथा सहदि दविसका रुपमा मनाउने गरेको छ ।


त्यसका लाग िशुक्रबार सार्वजनकि वदिा दँिदै आएको छ । कोरोनाभाइरस ९कोभडि १९० ले सर्जिना गरेको परस्थितिलिे गर्दा यो ऐतहिासकि दनिलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था यस वर्ष पन िरहेन,’शाहीले भनेका छन्, ॅभौतकि दूरी कायम राख्दै सरकारी कार्यालय तथाआ-आफ्नो घरमा दीपावली एवं सहदिहरुप्रत िसम्मान लगायतका कार्यक्रमहरु गरी यो दविस मनाउन आग्रह गर्दछु ।’

साथै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लाग िसंघीय व्यवस्था अपरहिार्य भएको कुरा स्थापति भएको पन िदावी गरे ।

उले भनेका छन्, ॅभौगोलकि वकिटता, आर्थकि वपिन्नता, सामाजकि पछौटेपनका साथै भौतकि वकिासमा समेत कर्णाली पछाड िछ । कर्णालीका लाग िसंघीय व्यवस्था अपरहिार्य भएको तथ्य समय क्रमसँगै थप स्थापति भइरहेको छ । यसका बावजुद यथास्थतिविाद एवं परविर्तन वरिोधी शक्तहिरु अझैं पन िनयाँ संवधिान र संघीय व्यवस्थाका वरिुद्ध षडयन्त्रमा लागरिहेका छन् । त्यसतर्फ आमजनता सचेत रहन जरुरी छ। प्रदेश स्थापना दविस तथा सहदि दविसको यो वशिेष अवसरमा संघीयता वरिोधी षडयन्त्रका वरिुद्ध नरिन्तर खबरदारी गररिहन हार्दकि अपलि गर्दछु ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको वकिास र समृद्धकिो लाग िप्रदेश सरकारले अगाड िसारेको “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’’को अभयिानमा एकतावद्ध भई अगाड िबढ्न समस्त कर्णालीवासीमा
प्रदेश स्थापना दविसले थप प्रेरणा दनिे वश्विास व्यक्त गरे ।

यस्तै प्रदेश सरकारका प्रवक्ता एवम आन्तरकि मामलिा तथा कानुनमन्त्री सीता कुमारी नेपालीले पन िप्रदेश स्थापना दविसको शुभकामना सन्देश दँिदै प्रदेश स्थापनाको लाग िआन्दोलनका क्रममा घाइते भएकाहरूप्रत िउच्च सम्मान व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved