झापाबाट भन्सार छलेर ल्याएको औषधि बरामद

  • प्रकाशित मितिः भदौ ४, २०७८
  • 462 पटक पढिएको
  • समय अनलाइन

झापा जल्लिाको मेचीनगर नगरपालकिा-६ मेचीस्थति सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषध िबरामद गरेको छ । बहिबिार करबि ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरयिन्स कम्पनीको औषध िबरामद गरएिको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलको बओिपी काँकडभट्टिाबाट खटएिको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभट्टिामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालकिा ९ गौरीकटानस्थति सीमा इलाकाबाट करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारसिे अवस्थामा रहेको सो चाँदी सशस्त्र प्रहरीको बओिपी बग्राकटानबाट खटएिको टोलीले बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved