यूईएफए पुरस्कारमा प्रमियिर लगिको वर्चस्व, पहलिो पटक सबै मडिफल्डिर

  • प्रकाशित मितिः भदौ 4, 2078
  • 52 पटक पढिएको
  • समय अनलाइन

 

यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधकिा लाग िप्रमियिर लगिका तीनजना खेलाडी अन्तमि सूचीमा पर्न सफल भएका छन् । यस उपाधकिा लाग िचेल्सीका मडिफल्डिरद्वय जर्गन्हिो र एन्गोलो कान्टे र म्यानचेस्टर सटिीबाट केभडि ड िब्रुयना भड्निे भएका हुन् ।


अवार्डको ११ वर्षको इतहिासमा पहलिोपटक अन्तमि तीन फाइनलस्टि मडिफल्डिर भएको यो पहलिो अवसर हो । जोर्गन्हिो र कान्टेले चेल्सीसँग च्याम्पयिन्स लगिको उपाध िजतिेका छन् भने जोर्गन्हिोले यूरो २०२० को उपाधसिमेत हात पारेका छन् । ड िब्रुयनाले सटिीबाट प्रमियिर लगिको उपध िजतिेका छन् । गत सजिन यो उपाध िरोबर्ट लेवान्डोस्कीले जतिेका थएि ।


उता, वर्षको उत्कृष्ट पुरुष प्रशक्षिकमा म्यानचेस्टर सटिीका पेप ग्वार्डओिला, चेल्सीका थोमस टुकल र इटालीका रोबर्टो मान्चनिीबीच प्रतस्पिर्धा हुने भएको छ । महलिा प्रशक्षिकको अन्तमि सूचीमा चेल्सीकी एमा हेयेस, बार्सलिोनाका पूर्व प्रशक्षिक लुइस कोर्टेस र स्वीडेनका पटिर गेरहार्डसन रहेका छन् ।


उत्कृष्ट महलिा खेलाडीको उपाधकिा लाग िबार्सलिोनाका च्याम्पयिन्स लगि वजिेता जेनी हेरमोसो, लेइकी मार्टेन्स र एलेक्सयिा पुटेलासबीच भडिन्त हुने भएको छ ।

यो पुरस्कार आगामी २६ अगस्तका दनि च्याम्पयिन्स लगिको समूह चरण घोषणाका बेला प्रदान गरनिेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved