एमाले भोजपुरको कान्छो वडा अध्यक्ष सरोज चाम्लिङ राई
शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको एकसाथ उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४५ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
राई यस अघि पनि विभिन्न मध्यम बाट समाजिक काममा सक्रिय २५ बर्षिय राई पाैवादुङमा गाउँपालिका वडा नम्बर ६ ठुलोदुम्माका हुन् उनि राष्ट्रिय युवा संघ नेपाल भोजपुरका कोषाध्यक्ष समेत हुन् ।
यस अघि राईले वस्तिम प्रहरी चाैकीको जिर्न भवन भएको र नयाँ भवनमा पनि किचन र टोइलेट नभएर नयाँ भवनमा सर्न नसकेर तेहि जिर्न भवनमा बस्न बाध्य प्रहरीको बिजोक देखेर नयाँ भवनको किचन टोइलेट आफ्नै लगानीमा बनाइ दिएका थिए यस्तै आफ्नै वडामा खेल मैदान नभएको हुदा आफ्नो आमाको नाममा रहेको ५ रोपनि जग्गा समेत राईले वडा कार्यालयको नाममा पास गरि दिएका थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved