पाैवादुङमा पालिका कमिटीकाे प्रथम अधिवेशनबाट क.ज्ञानेन्द्र राई अध्यक्ष

  • प्रकाशित मितिः कार्तिक १२, २०७८
  • 868 पटक पढिएको
  • समय अनलाइन

 ने.क.पा.(एमाले ) पाैवादुङमा पालिका कमिटीकाे प्रथम अधिवेशनबाट क.ज्ञानेन्द्र राई अध्यक्ष,क.पवित्रा भूजेल उपाध्यक्ष, क.देउमान मुक्मिन सचिव,क.करिस्मा श्रेष्ठ उपसचिव र क.अभिराम बस्नेत उपसचिव गरि निर्वाचित सिङ्गो कमिटीलाई बधाई तथा शुभकामना साथै हतुवागढीमा गाउँपालिका कमिटीमा क.बिचारी थापाकाे अध्यक्षतामा निर्वाचित कमिटी,रामप्रशाद राई गाउँपालिका कमिटीमा क.चित्र बिककाे अध्यक्षतामा निर्वाचित कमिटी,भाेजपुर नगरपालिका कमिटीमा क.दुर्गा याेन्जनकाे अध्यक्षतामा निर्वाचित कमिटी,ट्याम्केमैयूम गाउँपालिका कमिटीमा क.सुनिल राईकाे अध्यक्षतामा निर्वाचित कमिटी,अरूण गाउँपालिका कमिटी मा क.नारायण घिमिरेको अध्यक्ष तामा निर्वाचित कमिटी र साल्पासिलिच्छाे गाउँपालिका कमिटीमा क.मान बहादुर खत्रीकाे अध्यक्षतामा निर्वाचित सम्पूर्ण कमिटी र कमिटीका सबै कमरेडहरूलाई एक मुष्टमा थप उन्नति र प्रगति सहित सबै खाले अतिवाद सग जुझ्न र प्रतिराेध गर्ने क्षमता अभिवृद्धि गर्दै जनताको जनजिविका सग जाेडिएका बिषय लाई सहज ढंगले प्राप्ति गराउनुका निमित्त आवाज बुलन्द गर्दै पार्टीको लाल झण्डा फहराउदै जनताको बिचमा याे पार्टी लाेकप्रिय बनाउनकाे लागि यी जुझारु टिम लागिरहने छ।क्रियाशिल भईहने छ।खटिरहने छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved