हाइबुन 'गो ब्याक' प्रा.डा. भीम खतिवडा

  • प्रकाशित मितिः कार्तिक २२, २०७८
  • 586 पटक पढिएको
  • समय अनलाइन

पवित्रा साहित्य प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रम बेलबारी स्रष्टा समाजका संस्थापक अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतीथ्यतामा सम्पन्न भएको हो । नियात्रा सँगै हाइकु समावेश भएको हाइबुन खतिवडाको नयाँ कृती हो । नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष समेत रहेका खतिवडाका पिण्डेश्वर क्याम्पसका प्राध्यापक हुन् ।

लोकार्पणइटहरी : प्राध्यापक डाक्टर भीम खतिवडाको हाइबुन 'गो ब्याक' लोकार्पण भएको छ। इटहरीको गोर्खा होटेलमा एक कार्यक्रमका बिच खतिवडाको कृती सोमबार लोकार्पण भएको हो । भएको कृती बारे टिप्पणी गर्दै डाक्टर दिवाकर रेग्मीले हाइबुन पढ्नै पर्ने कृती रहेको बताए । पुस्तकमा प्रयोग भएका भाषा र बिम्ब निक्कै ओजपूर्ण भएको उनको बुझाई छ । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा भावुक र रोमाञ्चित अनुभूति हुने उनको भनाई छ ।

भारतको दार्जेलीङ सँग स्रष्टाको सम्बन्धको बारेमा पुस्तकमा मिहिन ढङ्गले उल्लेख गरिएको उनले प्रस्ट पारे । स्रष्टाको सम्बन्ध भौगोलिक सीमा भन्दा बाहिर कसरी प्रगाढ हुन्छ भन्ने कुरा 'गो ब्याक'मा लेखिएको डा' रेग्मीको टिप्पणी छ।

लोकार्पण कार्यक्रम वरिष्ठ कवि बद्री भिखारी, समालोचक डाक्टर रामजी तिम्सिना लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved