इलाका प्रहरी कार्यालय इटहरीमा नायव उपरीक्षक खगेन्द्र खड्का

  • प्रकाशित मितिः कार्तिक २५, २०७८
  • 1540 पटक पढिएको
  • समय अनलाइन

 इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत अर्जुन केसीको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक बनेपास्थित मानव श्रोत ब्यवस्थापन शाखामा सरुवा भएको छ। यसैगरी इटहरीमा यसअघि प्रहरी निरिक्षक(इन्सपेक्टर) छँदा काम गरिसकेका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का २ नम्बर शशस्त्र प्रहरी गण मुख्यालय जनकपुरबाट आउने भएका छन्।

त्यस्तै यसअघि इटहरी बसेर तत्कालिन समयमा इटहरीमा ब्याप्त बेश्याबृत्तिको जरो उखेलेका प्रनाउ बिनोद शर्मा एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, प्रहरी नायव महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved