बिप्लवका २१ जना कार्यकर्ताहरूलाइ प्रहरीले नियन्त्रणमा

  • प्रकाशित मितिः कार्तिक ३०, २०७८
  • 773 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।  बन्द कार्यक्रमलाइ सफल बनाउन बिहानै लागि परेका नेत्र बिक्रम चन्द (बिप्लव)का २१ जना कार्यकर्ताहरूलाइ इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिइएकाे छ । साेमबार बिहान खुल्ला रहेका इटहरी बजार बन्द गराउदै हिडेका बिप्लवका २१ जना कार्यकर्ताहरूलाइ प्रहरीले नियन्त्रणमा लिइएकाे हाे । ब्यवसायिकाे इच्छा बिपरित पसल बन्द गराउदै हिडेकाे भेटिएपछि तत्काल नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशिले बताए ।

पेट्राेलियम पदार्थकाे मुल्य बृदिकाे बिराेधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द(बिप्लव)नेतृत्वकाे नकपाका कार्यकर्ताहरूले बजार र सवारी साधनहरू बन्द गराउदै हिडेपछि नियन्त्रणमा लिनुपरेकाे डिएसपि केशिकाे भनाइ छ । यसैबिच इटहरी लगायत सुनसरीमा (बिप्लव)नेतृत्वकाे नकपाले गरेकाे बन्दकाे प्रभाव अांशिक रूपमा परेकाे देखिएकाे छ ।

सुनसरीकाे धरान , इटहरी , तरहरा , इनरूवा , दुहबी लगायतका बजारहरू खुल्लै रहेका छने छाेटाे दुरीका सबै सवारीसाधनहरू पनि निर्वाध रूपमा सञ्चालन हुदै अाएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved