बिदाइ कार्यक्रम सम्पन्न अर्जुन केसि सञ्चारकर्मिहरूमाझ

  • प्रकाशित मितिः मंसिर १, २०७८
  • 778 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरीबाट  १४ महिनाकाे बसाइ पछि जादा जादै डिएसपी केसीले सञ्चारकर्मिहरूमाझ आफु इटहरी रहदा अपराध अनुशन्धान र शान्ति सुरक्षा कायम राख्ने सवालमा नसोचेको सफलता हात पारेकाे दाबि गरे । पुरानो वर्षको तुलनामा गत वर्ष ७७।७८ रचालु आर्थिक वर्षको कार्तिक २५ सम्मको बिवरण हेर्ने हो भने पनि अपराध तथ्यांक केहि घटेको देखिएको छ ।

पुरानो वर्ष ७६,७७मा ५ शय बढी अपराधका मुद्धाहरू दर्ता भएका छन भने गत वर्ष ७७,७८मा ४१३ वटा अपराधका मुद्धा दर्ता भएका छन । त्यस्तै चालु आर्थिक वर्षको साउन देखि कार्तिक २५ गते सम्ममा ५६ भन्दा बढी अपराध सम्बन्धि उजुरी परेको बिवरणले देखाएको छ । इटहरीमा सबैभन्दा बढी लागुऔषध कारोबार सम्बन्धिका मुद्धाहरू बढि रहेको र यो शहरकैलागि चुनौतिको बिषय पनि रहेको डिएसपी केशिले बताए ।

आफु इटहरी रहदा उल्लेखनिय मात्रामा लागु औषध बरामद गरेको र यसमा संलग्न अभियुक्तहरूलाइ पनि कानुनि दायरामा ल्याउन सफल बनेको प्रस्ट पारे । इटहरी क्षेत्रमा सबैभन्दा बढी लागु औषध कारोबार , ठगि , जबरजस्ति करणि , चोरी , बैंकिङ कसुर सम्बन्धिका मुद्धाहरू रहेको र त्यसमा पनि धेरै जसो फर्स्योट पनि भइसकेको डिएसपि केसीले बताए ।

त्यस्तै बिगतको वर्षको तुलनामा यो चालु वर्षको तिन महिनामा साझेदारी समुदाय प्रहरी कार्यक्रम अन्तरगत ९० वटा कार्यक्रम सफल भएको पनि उनले बताए । १६ महिना इटहरी रहदा शुखद क्षणको अनुभव संगालेर बिदा हुन पाउदा गर्व लागेको उनको भनाइ छ ।

अपराध बिवरणहरू सुनाइरहदा इटहरीबाट गएको आर्थिक वर्ष ७७ ,७८ र चालु आर्थिक वर्षको कार्तिक २५ सम्ममा १०० अभियुक्तहरू अझै पनि फरारको शुचिमा रहेको भेटिएको छ । अर्काे प्रसंगमा डिएसपि केशिले इटहरीमा पछिल्लो समय सवारी दुर्घटना मुख्य चुनौति बनेको बताए ।बिगतमा राजमार्ग साघुरो हुदा दुर्घटना हुन्थियो तर अहिले राजमार्ग फराकिलो भएपनि त्यो क्रम झन बढेको प्रति चिन्ता ब्यक्त गरे   

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved