रोल्पा कारागारमा रहेका थुनुवा कैदी महिलाहरुलाई स्यानेटरी प्याड हस्तान्तरण गरेको छ ।

  • प्रकाशित मितिः मंसिर २, २०७८
  • 613 पटक पढिएको
  • समय अनलाइन

  जीवन फुयाल रोल्पा/जिल्ला प्रहरी कार्यालय रोल्पाले समुदायिक जहाँ रोल्पाले सुरक्षाको चुनौती तेहि डिएसपी नरेश सुवेदी रोल्पा इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ जहाँ सुरक्षाको चुनौती तेहि डिएसपी नरेश सुवेदी रोल्पा इन्चार्       समय अनलाइन सग कुरा कानुनी भएको  लिवाङ सामुदायिक सिकाई केन्द्र रोल्प नगरपालिका २ रोल्पाको सहयोगमा उक्त प्याड वितरण गरिएको लिवाङ सामुदायिक सिकाई केन्द्रकी परिचालिका सरस्वती रिजालले बताउनु भयो । सिकाई केन्द्रले स्यानेटरी प्याड उत्पादन गर्दै आएको समेत रिजालले जानकारी दि जिल्ला प्रहरी कार्यालय रोल्पाले समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोल्पा कारागारमा रहेका थुनुवा कैदी महिलाहरुलाई स्यानेटरी प्याड हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय रोल्पाका कार्यलय प्रमुख नरेशराज सुवेदीको सक्रियतामा जिल्ला प्रहरी कार्यलय रोल्पामा कार्यरत महिला प्रहरीहरुले वुधबार आज प्याड हस्तानतरण गर्नु भएको होे । रोल्पा कारागारको प्रागनमा ४० थान पुन प्रयोग गर्न सकिने स्यानेटरी प्याड र ३१५ पुन थान प्रयोग गरेर फाल्न मिल्ने स्यानटरी प्याड गरि ३५५ थान स्यानेटरी प्याड कारागारका कैदी महिलाहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यलय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनु भयो । कैदी महिलाहरुलाई महिनावारी भएका बेला सेनेटेरी प्याडको आवश्यता पर्ने भएकोले हस्तान्तरण गरिएको केसीले बताउनु भयो । रोल्पा कारागारमा ७ जना कैदी महिला रहेको समेत उहाले बताउनुु यो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved