सोलुखुम्बु /नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिबेसनका लागी सोलुखुम्बुबाट फुजा फुयाँल महाधिबेसन प्रतिनिधि बन्नुभएको छ । आईतबार गोलाप्रथा मार्फत सोलुखुम्बुको नेचासल्यान निवासी २१ बर्षिय फुयाँल महाधिबेसन प्रतिनिधि छनौट हुनुभएको हो महिला (खस÷आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३÷४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँलले बाजी मार्नु भएको हो नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।
फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधिका रुपमा हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी संघ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुनुहुन
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved