धनन्जय रेग्मीलाई साँढेको उपमा दिँदै आलेले भनेः टोयटाको गाडी बेचेर मलाई किन्न सक्नुहुन्न

  • प्रकाशित मितिः पुष १६, २०७८
  • 423 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका निलम्बित सिइओलाई सँढेको उपमा दिएका छन ।

बोर्ड स्थापना दिवसको कार्यक्रमा सहभागी हुन पुगेका आलेले निलम्बित सिइओ धनञ्जय रेग्मीलाई सँढेको उपमा दिँदै लण्डन लगेर आफ्नो पनि बेइजत गरेको बताए ।

उनले रेग्मी जस्तो साँढेलाई सिइओ बनाइ राखेर बोर्ड नचल्ने बताए । उनले आफूलासिइओ  किन्ने सपना नदेख्न चेतावनी समेत दिए ।

उनले टोयटाको गाडी बेचेर आफूलाई खरिद गर्ने सोचेको भए त्यो अब पूरा नहुने बताए । उनले मन्त्रालयमा विकृति धेरै भएको पनि बताए । रेग्मी अहिले निलम्बनमा छन । बोर्ड कार्यबहाक प्रमुख कार्यकारी अधिकृत नन्दिनीलाय थापाले चलाइरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved