माओवादी केन्द्रको नयाँ नेतृत्व सहमतिबाटै चयन गर्ने प्रयास जारी, खुमलटारमा शीर्ष नेताहरूको छलफल

  • प्रकाशित मितिः पुष १८, २०७८
  • 428 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं ।  माओवादी केन्द्रको पदाधिकारी सहित केन्द्रिय टुंगो लगाउन आज स्थायी समिति बैठक बस्दै छ।विहान ११ बजे प्रज्ञा प्रतिष्ठान मै बैठक बस्न लागेको हो । हिजो नै केन्द्रिय सदस्यको नाम प्रस्ताव गर्ने तयारी भए पनि केही प्रदेशमा क्लष्टर मिलाउन सकस भएपछि निर्वाचन कार्यक्रम नै स्थगन गरिएको छ ।

स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायतसंग अहिले खुमलटार निवासमै छलफल गरिरहेका छन्। प्रचण्डले प्रदेशबाट प्राप्त भएका नामहरु बारे छलफल गरेर स्थायी समितिमा पेश गर्ने र त्यहा पास भएका नामहरु बन्दसत्र हलमा पेश गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved