स्वकीय सचिवसहित प्रचण्डद्वारा मनोनीत यी ६ नेता केन्द्रीय सदस्यमा अटेनन्

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 498 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि मनोनीत गरेका ६ नेता आठौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा अटाउन सकेनन्। 

प्रचण्डले मनोनीत गरेका स्वकिय सचिव रमेश मल्लसहितका नेताहरु केन्द्रीय सदस्यमा नअटाएका हुन्। यसअघि प्रचण्डले नै उनीहरुलाई विद्यार्थी संगठनबाट केन्द्रीय सदस्य मनोनित गरेका थिए।

यसरी केन्द्रीय सदस्यमा नअटाउने नेताहरुमा यसअघि मनोनीत रमेश मल्ल, रन्जीत तामाङ, विजय गौतम, उत्तम अधिकारी र दीपक देवकोटा छन्। मल्ल प्रचण्डकै स्वकीय सचिव हुन्। त्यस्तै रन्जीत तामाङ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved