भीम रावलको प्रश्न : देउवाले परराष्ट्र मामिला श्रीमतीलाई जिम्मा लगाएका हुन्?

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 427 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं ।  निजी भ्रमणमा भारत गएकी भनिएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले राजनीतिक भेटघाट तीव्र बनाएपछि अनेक प्रश्न उठेका छन्।यही पुस २५ मा देउवा भारत जानुअघि भएको आरजुको यो भ्रमणले नेपालको कुटनीतिक क्षेत्रमा विभिन्न प्रश्न उठाएको छ।

साधरणतया प्रधानमन्त्री विदेश निस्कुन पहिले परराष्ट्र मन्त्री या परराष्ट्र मन्त्रालयका अधिकारीले तयारी भ्रमण जाने कूटनीतिक परम्परा छ।तर देउवाले निजी कामका लागि भन्दै दिल्ली पठाएपछि आरजुले त्यहाँस्थित भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितलाई भेटिसकेकी छन्। 

निजी भ्रमणमा गएकी प्रधानमन्त्री पत्नीको राजनीतिक भेटघाटलाई लिएर एमाले नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले चौथाइवालेसँग आरजुको भेटलाई देशको परराष्ट्र मामिलामा हस्तक्षेप भनेका छन्। 

'श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो', उनले भनेका छन्, 'के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो?' 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved