सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पौडेल पक्राउ

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 469 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर । प्रहरीले सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेललाई पक्राउ गरेको छ ।शनिबार त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा उनी पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू–२४ मा काठमाडौँ आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेलको साथबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाखरेलले उक्त रकम पौडेलले पठाएको बताएपछि आइतबार पौडेललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved