बिपद ब्यवस्थापन बारे २ दिने गाेष्ठि : सरकारी संयन्त्रलाइ दरिलाे बनाइनुपर्ने

  • प्रकाशित मितिः पुष १९, २०७८
  • 528 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सुनसरीको इटहरीमा बिपद ब्यवस्थापन बारे २ दिने गोस्ठि सम्पन्न भएको छ । इटहरीस्थित युवा बिकाश कन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा  बिभिन्न प्रकारका बिपदबाट जोगिन राज्यले के कस्तो संयन्त्र सुचारू गर्नुपर्छ र संकट आउन नदिन अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव संकलन गरिएको थियो । 

युवा बिकाश केन्द्र इटहरीको आयोजनामा सम्पन्न २ दिने गोस्ठिमा बिपदको बेला सरकारी संयन्त्र संगै निजि स्तरबाट पनि सहकार्य त्यतिकै जरूरी रहेको बताइएको थियो । कार्यक्रममा बिपद पूर्व तयारी बारे श्रोतहरूको नक्सांकन गरि प्रस्तुत गरिएको थियो ।

बिपदको समयमा सुरक्षा निकायका अंगहरूले निभाएको भुमिकाबारे चर्चा गरिएको थियो । साथै बिपद तथा प्राकृतिक प्रकोप नियन्त्रणब  गर्न स्थानीय देखि तिनै तहका सरकार र निजि लगानीका सामाजिक संस्थाहरू पनि लागिपर्नुपर्ने बताइएको थियो । 

कार्यक्रममा अधिकांस बक्ताहरूले प्रकोप एवम बिपद बारे भरपर्दो सुचना हुनुपर्नेमा जोड दिएका थिए । बिपद आइपर्दा मात्रै तातिने निकायहरूले भरसक बिपद आउन नदिने तर्फ सोच्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुनसरीका अध्यक्ष बिनोद बिश्वकर्मा , जिल्ला बसपार्क व्यवस्थापन समिति सुनसरीका उपाध्यक्ष देवराज थापा , जिल्ला प्रसाशन कार्यालय सुनसरीका मुक्तिनाथ घिमिरे ,स्वास्थ्य कार्यालय सुनसरीकि अधिकृत उर्मिला राइ , अन्तराष्ट्रिय आप्रवासन संगठनका द्वारिका प्रसाद घिमिरे , युवा बिकाश केन्द्र इटहरीका कार्यारी निर्देशशक निराजन खडका लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved