राष्ट्रपति भण्डारी र बिम्स्टेकका महासचिव लेकफेलबीच भेटवार्ता

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 405 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिन लेकफेलले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारी र महासचिव लेकफेलबीच बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हाल नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरत राज पौड्यालसँग भेटवार्ता गरेका छन् ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी मार्च ३० मा गर्न प्रस्ताव गरिएको छ । अध्यक्ष मुलुक श्रीलंकाले बिमस्टेकको पाँचौ शिखर सम्मेलन आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved